अस्ट्रिया, रुस, इजिप्ट, श्रीलंका र दक्षिण कोरिया नेतृत्वविहीन डेनमार्क, जापान, ओमान, साउदी अरब, ब्राजिल, बहराइन, म्यानमारमा खाली हुँदै
विदेशस्थित कूटनीतिक नियोगको नेतृत्व खाली हुनुभन्दा तीन महिनाअघि नयाँ राजदूत सिफारिस गर्नुपर्ने निर्देशिका सरकारले...