काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहको थुनछेक बहस सकिएको छ । आदेश लेख्ने काम भइरहेको तनहुँ जिल्ला अदालत स्रोतले जानकारी दियो । प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवशायीले बहस गरेका छन् । न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासमा थुनछेक बहस भएको हो । […]