नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा कलाकार पल शाह (पूर्णविक्रम शाह) विरुद्ध जिल्ला अदालतमा दायर मुद्दामा बुधबार थुनछेक बहस सुरु भएको छ । अदालतमा शाहको बयान सकिएपछि थुनछेक बहस सुरु गरिएको हो ।
तनहुँ । बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकियो । बुधबार सुरु भएको थुनछेक बहस बिहीबार सकाएर अदालतले थुनछेक आदेश जारी गर्ने तयारी चल्दै थियो । बिहीबार बहस सकिएर आदेश जारी हुने खबर सार्वजनिक भएसँगै जिल्ला अदालत […]
The post पल शाह प्रकरणमा अहिलेसम्म के के भयाे ? appeared first on राजधानी राष्ट्रिय दैनिक.
नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा कलाकार पल शाह (पूर्णविक्रम शाह) विरुद्ध जिल्ला अदालतमा दायर मुद्दामा बुधबार थुनछेक बहस सुरु भएको छ । अदालतमा शाहको बयान सकिएपछि थुनछेक बहस सुरु गरिएको हो ।
तनहुँ, ९ वैशाख : नाबालिग गायिकालाई बलात्कार गरेकाे मुद्दा लागेका पल शाह भनिने पूर्णविक्रम शाह र उनका म्याजनेजर कृष्णप्रसाद जोशीसँगकाे बयान सकिएपछि थुनछेक बहस सुरू भएको छ । शाहका म्याजनेजर जोशीसँगकाे बयान आज सकिएकाले आजै बहस सुरु भएको हो । बुधबार दिउँसो २ बजे जिल्ला अदालत तनहुँको बन्द इजालसमा बहस सुरू भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार […]