सांसदले उठाएका विषयप्रति सभामुखद्वारा सरकारको ध्यानाकर्षण

सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा सांसदहरुले उठाएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले संसद्को शून्य समय, विशेष समूहमा सांसदहरुले उठाएका विषयप्रति सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । ‘शून्य समय, विशेष समय र अन्य समयमा माननीय सदस्यहरुले उठाउनु भएका विषयहरुको सन्दर्भमा सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराउँदछु,’ सभामुख सापकोटाले भने ।  शून्य, र विशेष समयमा सांसदहरुले समसामयिक विषय तथा जनजी

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको शून्य समयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले पछिल्लो समय सडक दुर्घटना बढेदेखि दुग्ध किसानले आफ्नो भुक्तानी नपाएकासम्मका विषय उठाएका हुन् । पूर्वाधार निर्माणमा ढिलाइ भइरहेको, सुशासनको प्रत्याभूति हुन नसकेकोलगायत विषय शून्य समयमा उठेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ठाकुरप्रसाद गैरेले पछिल्लो समय सडक दुर्घटनाका घटना […]

सुनुवाइ हुँदैन महिला सांसदले उठाएका विषय

कर्णाली प्रदेश सभाका महिला सांसदले आफूहरूले सदनमा उठाएका विषयमा सरकारले सुनुवाइ नगरेको बताउनुभएको छ। प्रदेश सभा सदस्य गमता विकले संसद्मा आफूले उठाएका महत्वपूर्ण विषय ओझेलमा पर्ने गरेको बताउनुभयो। उहाँले लैङ्गिक उत्तरदायी बजेट निर्माणका लागि पटक पटक सरकारको ध्यानाकर्षण गराए पनि कार्यान्वयन नभएको चर्चा गर्नुभयो । उहाँले सामाजिक रूपान्तरणमा सरकारले ठोस नीति, कार्यक्रम र बजेटको व्यवस्थापनमा ध्यान दिनुपर्ने भए पनि त्यसो हुन नसकेको बताउनुभयो ।

प्रतिनिधिसभाको शून्य समयमा सांसदले उठाए यस्ता आवाज

काठमाडौँ–संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। जारी बैठकमा सांसदहरुले जनजीविकाका बिषयबस्तु उठाएका छन्। साथै बैठकको शून्य समयमा उठाएका बिषयमा सरकारले जवाफ नदिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्। त्यस्तै ग्यास लिक भएर आगलागीमा परी घाइते भई भारतमा उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना पनि सांसदहरुले गरेका […]

बाढी पहिरोका घटनामा सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं : देशभर मनसुनका कारण विपतका घटना बढेपछि सरकारको पूर्वतयारी र राहत तथा उद्धारमा देखिएका प्रगतिप्रति सांसदहरुले आपत्ति जनाएका छन्।आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुले भूकम्पदेखि बाढी पहिरो पीडितको राहत उद्धार र व्यवस्थापनमा आवाज उठाएका हुन्।बैठकको शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएका परिवारको खोजी गर्न सरकारको ध्यानाकर्षण गराए।‘म्याग्दी जिल्लामा दलित समुदायको बस्ती अत्यन्त जोखिममा छ। त्यस

सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा उचित जवाफ दिन रुलिङ गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गम्भीर प्रश्न उठाएपछि सभामुख सापकोटाले सरकारको ध्यानाकर्षण गराएका हुन् । शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटक-पटक सांसदहरुले नै गुनासो गर्ने गरेका छन् । आजको बैठकमा […]

नयाँ प्रदेशसभा भवनमा पानी चुहिएपछि गुणस्तरबारे सरकारको ध्यानाकर्षण

विराटनगर । प्रदेश नम्बर–१ सरकारले आफ्नो पहिलो संरचनाका रूपमा निर्माण गरेको प्रदेशसभा भवनको गुणस्तरका विषयमा ध्यानाकर्षण गराइएको छ । नयाँ निमाण भई सञ्चालनमा आएको प्रदेशसभा भवनमा यसपटकको बर्खाको पानी चुहिएपछि प्रदेशसभा बैठकमै सांसदले भवनको गुणस्तरको विषयमा प्रश्न उठाएका हुन् । नेपाली कांग्रेसकी प्रदेश सांसद बिन्दिया कार्कीले प्रदेशले पहिलोपटक बनाएको आफ्नो पहिलो...

नवयुवाहरुमा देखिएको राष्ट्रियताप्रतिको चेतना

‘सङ्घीय नमूना युवा संसद्’मा नमूना सांसदले पनि छिमेकी मुलुकले जमीन अतिक्रमण गरेकाबारे कुरा उठाएका छन् । नमूना युवा संसद्मा उनीहरूले छिमेकी मुलुकले सीमा अतिक्रमण गरिरहेको जनाउँदै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । संसद्मा नमूना सांसद नवीना पाठकले छिमेकी मुलुक भारतले नेपालका विभिन्न ठाउँमा सीमा अतिक्रमण गरेको जनाउँदै कूटनीतिक तरिकाले समाधान गर्न माग गर्नुभयो । …

नमूना युवा संसद् : सीमा समस्या समाधान गर्न माग

‘सङ्घीय नमूना युवा संसद्’मा नमूना सांसदले पनि छिमेकी मुलुकले जमीन अतिक्रमण गरेका बारे कुरा उठाएका छन् । नमूना युवा संसद्मा उनीहरुले छिमेकी मुलुकले सीमा अतिक्रमण गरिरहेको जनाउँदै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।...

सांसदले उठाएको विषयमा जवाफ दिन सभामुखको रुलिङ

१८ असार, काठमाडौं । सभामुख कृष्णबहादुर महराले शुन्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख महराले नियमावलीमा रहेको व्यवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसदहरुले आफूहरुले सदनमा उठाएका सवाललाई सरकार र सम्बन्धित मन्त्रालयले वेवास्ता गरेको भन्दै सरकारको आलोचना गर्दै आएका …