नयाँ प्रदेशसभा भवनमा पानी चुहिएपछि गुणस्तरबारे सरकारको ध्यानाकर्षण

विराटनगर । प्रदेश नम्बर–१ सरकारले आफ्नो पहिलो संरचनाका रूपमा निर्माण गरेको प्रदेशसभा भवनको गुणस्तरका विषयमा ध्यानाकर्षण गराइएको छ । नयाँ निमाण भई सञ्चालनमा आएको प्रदेशसभा भवनमा यसपटकको बर्खाको पानी चुहिएपछि प्रदेशसभा बैठकमै सांसदले भवनको गुणस्तरको विषयमा प्रश्न उठाएका हुन् । नेपाली कांग्रेसकी प्रदेश सांसद बिन्दिया कार्कीले प्रदेशले पहिलोपटक बनाएको आफ्नो पहिलो...

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभा : भूकम्पपीडितलाई पुनःस्थापनादेखि अलपत्र सडक निर्माणमा जोड

सुर्खेत : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ स्थित पहाडा विमानस्थल सञ्चालनमा ल्याउन प्रदेशसभा सदस्य बीरबहादुर शाहीले माग गरे। प्रदेशसभामा उनले जुफाल विमानस्थल बन्द भएकाले तत्काल मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने माग राखे।उनले सडक पुगे पनि यातायातका साधन नपुगेको जिल्ला डोल्पा भएको भन्दै भेरी करिडोरभित्र अलपत्र परेका सडक तथा पुलहरु तत्काल निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।डोल्पाको ठूलीभेरी नगरपालिकाभित्र अलपत्र परेका पुलहरु पुनःनिर्माणका लागि सरकारसँग माग गरे। टेन्डर गर्दै, काम अलपत्

सुदूरपश्चिम प्रदेशसभा : समसामयिक समस्या समाधानमा ध्यानाकर्षण

सुदूरपश्चिम –सुदूरपश्चिम प्रदेशसभाका सदस्यले बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक विपद्बाट प्रभावित जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रदेशसभाको बैठकको शून्य समयमा भाग लिने प्रदेशसभा सदस्यहरूले बाढी, डुबान र पहिरोबाट क्षति पुगेको ठाउँमा पुनःनिर्माण, जङ्गली हात्तीले निम्त्याइरहेको समस्या समाधान र लम्पी स्किन रोगको रोकथामका लागि प्रभावकारी पहल गर्नसमेत ध्यानाकर्षण गराए । […]

गण्डकी प्रदेशसभा बैठक : बाढीपहिरो प्रभावितलाई राहत उपलब्घ गराउन माग

काठमाडौँ- गण्डकी प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्यहरुले बाढीपहिरोका प्रकोप एवम् विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले कुश्मीसेरादेखि बरेङसम्मको सडकखण्डमा पहिरोका कारण निर्माण सम्पन्न भइसकेका ठाउँमा पनि थप भत्कने गरेको जनाउँदै ती स्थान संरक्षण गर्नुपर्ने देखिएको बताए । ती स्थानको संरक्षणका लागि सम्बन्धित कार्यालयमा सम्पर्क गर्दा अहिले अख्तियारी […]

संघीय संसद्–प्रदेशसभा भेलाको १२ बुँदे निष्कर्ष, बजेटबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ – संघीय संसद् र प्रदेशसभाहरुले आफूहरुलाई बजेटको अभाव नहुने गरी व्यवस्था गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराएका छन्। आइतबार संघीय संसद् र प्रदेशसभाहरुको काठमाडौँमा जारी भेलाको १२ बुँदे निष्कर्ष सार्वजनिक गर्दै प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेले उक्त जानकारी गराएका हुन्। कुनै पनि कारणबाट अभाव नहुने गरी संघीय संसद् र प्रदेशसभाहरुका लागि बजेटको व्यवस्था गर्नका लागि सरकारलाई […]

बजेट मनोमानी ढङ्गले बाँडेको कर्णाली प्रदेशसभा सदस्यको आरोप

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट मनोमानी ढङ्गले बिनियोजन गरेको आरोप लगाउनुभएको छ । प्रदेशसभाको बुधबारको बैठकमा मन्त्रालयले आफूखुसी बजेट विनियोजन गरेको भन्दै उहाँहरुले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य सुरेश अधिकारीले आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाहले मुख्यमन्त्री राजकुमार शर्मालाई समेत जानकारी नदिएर बजेट आफ्नो क्षेत्रमा बिनियोजन गरेको आरोप …

बागमती प्रदेशसभा: शून्य समयमा सरकारको ध्यानाकर्षण

बागमती प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुई वटा विधेयक छलफलका लागि प्रस्तुत गरेका छन्।...

बागमती प्रदेशसभा: शून्य समयमा सरकारको ध्यानाकर्षण

बागमती प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुई वटा विधेयक छलफलका लागि प्रस्तुत गरेका छन्।...

प्रदेश १ : प्रदेशसभाको बैठक तुरुन्त बोलाउन एमालेको माग

विराटनगर : नेकपा एमाले प्रदेश १ को संसदीय दलले चाँडै प्रदेशसभाको बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएको छ।एमालेको संसदीय दलको आज (बुधबार) बसेको बैठकले विभिन्न सातबुँदे माग राख्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो।मुख्यमन्त्री बन्ने प्रयोजनपछि सकिएपछि ३ महिनादेखि प्रदेशसभा बैठक नबोलाएको भन्दै चाँडै प्रदेशसभाको बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराएको एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बैठकले गरेको निर्णयबारे जानकारी दिए।जनताको समस्य उठाइने प्रदेशसभा ३ महिनादेखि स्थगन भएको उनले

‘प्रदेशसभा विघटन गर्न मिल्दैन, अर्ली इलेक्सन सम्भव छैन’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा निर्वाचन आयोगका पदाधिकारीहरूको टोली सोमबार बिहान साढे ११ बजेतिर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्यो। आयोगका पदाधिकारीले विभिन्न ७ वटा एजेण्डाहरुमा सरकारको ध्यानाकर्षण गराए । जहाँ, प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खाँड, उर्जामन्त्री पम्फा भुसाल, सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतको उपस्थिति थियो ।निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री तथा मन्त्रीहरुको सो छलफलमा अहिले बहसमा आएको ‘अर्ली इलेक्सन&

प्रदेश १ को प्रदेशसभा बैठकमा अधिकांस सांसदले गरे सरकारको आलोचना

विराटनगर, साउन २१ । प्रदेश–१ को प्रदेशसभा बैठकमा बोल्ने सांसदहरुले सरकारको आलोचना गरेका छन् । बैठकको सुन्य समयमा बोल्दै राप्रपाकी सांसद इन्दिरा राईले स्वास्थ्य बीमा गरेका सबै जनताले सहज रुपमा उपचार पाउनु पर्ने बताउनुभयो । प्रदेशभित्र कोरोना संक्रमण बढ्दै गएकाले परीक्षण तथा उपचार स्थानीय रुपमै सर्वसुलभ ढंगले गर्ने व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । कांग्रेस […]