काठमाडौं : देशभर मनसुनका कारण विपतका घटना बढेपछि सरकारको पूर्वतयारी र राहत तथा उद्धारमा देखिएका प्रगतिप्रति सांसदहरुले आपत्ति जनाएका छन्।आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुले भूकम्पदेखि बाढी पहिरो पीडितको राहत उद्धार र व्यवस्थापनमा आवाज उठाएका हुन्।बैठकको शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा पहिरोमा परी बेपत्ता भएका परिवारको खोजी गर्न सरकारको ध्यानाकर्षण गराए।‘म्याग्दी जिल्लामा दलित समुदायको बस्ती अत्यन्त जोखिममा छ। त्यस