१८ असार, काठमाडौं । सभामुख कृष्णबहादुर महराले शुन्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख महराले नियमावलीमा रहेको व्यवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसदहरुले आफूहरुले सदनमा उठाएका सवाललाई सरकार र सम्बन्धित मन्त्रालयले वेवास्ता गरेको भन्दै सरकारको आलोचना गर्दै आएका …