विभिन्न दलका कार्यकर्ताहरुले वीपी प्रतिष्ठानको उपकुलपति कार्यालयमा गरे तोडफोड

सुनसरी । सुनसरीको धरानसिथत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तोडफोड भएको छ । प्रतिष्ठानका चिकित्सकहरु आन्दोलनमा उत्रिएकाले विभिन्न दलका कार्यकर्ताहरुले आज प्रतिष्ठानमा तोडफोड गरेका छन् । संघीय लिम्बुवान मञ्च, एमाले र राप्रपाका कार्यकर्ताहरुले प्रतिष्ठानको उपकुलपति कार्यालयमा तोडफोड गरेका हुन् । ८४ दिनदेखि प्रतिष्ठान सुधारको माग राखेर यहाँका चिकित्सक तथा कर्मचारीहरुले आन्दोलन जारी राखेका छन् […]

सम्बन्धित सामग्री

त्रिवि उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा नेपाल विद्यार्थी संघले तोडफोड गरेको छ।उनको कार्यकक्षमा तोडफोड गर्दै कुर्सीमा जुत्ताको माला लगाएपछि प्रहरीसँग झडप भएको छ। ताला खोले पनि उपकुलपति कार्यालयमा नआएको भन्दै नेविसंघले उनको कुर्सीमा जुत्ताको माला लगाएर विरोध गरेको हो।उपकुलपतिले भने नेविसंघले ताला नखोलेका कारण कार्यालयमा नगएको बताउँदै आएका छन्।

हिजो त्रिवि उपकुलपतिको कार्यालय तोडफोड, आजबाट आमरण अनसन

नेकपा (एकिकृत समाजवादी)को भ्रातृ संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा आमरण अनसन शुरु गरेका छन् ।

अनेरास्ववियूद्वारा त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयमा तोडफोड गरेको छ । संगठनको तर्फबाट १० बुँदे माग पत्र लिएर  उपकुलपति धर्मकान्त बास्कोटालाई बुझाउन जाने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि तोडफोड गरिएको हो ।त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्यालाई केन्द्रमा राखेर ज्ञापन पत्र लिएर जाँदा प्रहरीले अवरोध गरेपछि झडप भएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए । ‘१० बुँदे माग लिएर उपकुलपतिलाई बुझाउन साथीहरु जानु भएको थियो । संगठनले उठाएको माग उपकुलपति

नेकपा एसका विद्यार्थी नेताद्धारा त्रिवि उपकुलपति कार्यालयमा ताेडफोड

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन नेताले त्रिवि उपकुलपति कार्यालय तोडफोड गरेका छन् । सोमबार नेकपा एस निकट विद्यार्थी संगठन नेताहरुले उपकुलपति कार्यालय  तोडफोड गरेका हुन । विना सूचना त्रिवि उपकुलपति कार्यालय गएर कुर्सी , टेबल तोडफोड गरेकाे कार्यवाहक अध्यक्ष माधव पन्तले  बताए । तोडफोड गर्ने ११ विद्यार्थी संगठन नेताहरुलाई प्रहरीले पक्राउ […]

त्रिवि उपकुलपतिको कार्यालयमा तोडफोड

त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा विद्यार्थीले तोडफोड गरेका छन् । उनीहरूले परीक्षाको विकल्पका

त्रिवि उपकुलपति कार्यालयमा नेविसंघ कार्यकर्ताले गरे तोडफोड

२७ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताले मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड गरेका छन् । मंगलबार परीक्षाको विकल्प देऊ भन्दै नाराबाजी गर्दै पुगेको नेविसंघ कार्यकर्ताले उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड र ढुंगामुढा …