बेइजिङका विद्यालयलाई आउटडोर गतिविधि नगर्न स्थानीय अधिकारीको आह्वान

बेइजिङ- चीनको राजधानी बेइजिङका महत्वपूर्ण क्षेत्रमा पछिल्लो समय उच्च तापक्रमको लहर चलिरहेको भन्दै नगर अधिकारीहरूले विद्यालयहरूलाई बाहिरी गतिविधि आयोजना नगर्न आग्रह गरेका छन् । नगर शिक्षा अधिकारीहरूले स्थानीय विद्यालयहरूलाई विद्यार्थीहरूको भलाई सुनिश्चित गर्नका लागि धेरै बाहिरी गतिविधिहरू आयोजना नगर्न आग्रह गरेका हुन् । शुक्रबार राति, सम्बन्धित अधिकारीहरूले एक सूचना जारी गर्दै विद्यार्थीहरूको लागि बाहिरी गतिविधिहरूको […]

सम्बन्धित सामग्री

शैक्षिकसत्र सुरु नहुँदै भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन

काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई आगामी शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न निर्देशन गरेको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालालेसूचना जारी गर्दै अहिले शैक्षिक सत्रको समय नभएकाले विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न सबै विद्यालयलाई निर्देशन गर्नुभएको छ । “शैक्षिक सत्रको सुरुआतको समय नभई विद्यार्थी भर्नाका लागि कुनै पनि तरिकाले सूचना प्रकाशन …

विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई आगामी शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न निर्देशन गरेको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आज सूचना जारी गर्दै अहिले शैक्षिक सत्रको समय नभएकाले विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न सबै विद्यालयलाई निर्देशन दिएका छन्। “शैक्षिक सत्रको सुरुआतको समय नभई विद्यार्थी भर्नाका लागि कुनै पनि […]

दशैं तिहारको बीचमा पढाउने विद्यालयलाई पालिकाले कारबाही गर्न नपाउने

३ कात्तिक, काठमाडौं । कपिलवस्तुको शिक्षा विकास तथा समन्वय इकाइले विद्यालय खोलेकै आधारमा विद्यालयलाई कारबाही नगर्न बाणगंगा नगरपालिकालाई पत्र काटेको छ । बाणगंगा नगरपालिकाले दशैं तिहारको बीचमा पठन पाठन गर्ने नगरभित्रका संस्थागत विद्यालयलाई कारबाही गर्ने र नगरपालिकाबाट दिइने कुनै सुविधा नदिने चेतावनी दिएको थियो । त्यसविरुद्ध विद्या मन्दिरका संस्थापक प्रिन्सिपलले शिक्षा विकास तथा समन्वय इकाइ […]

विद्यालयलाई हप्तामा २ दिन बिदा नदिन भक्तपुर नगरपालिकाकाे निर्देशन

काठमाण्डाै – हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको छ । नगरपालिकाले आज सूचना निकालेर  शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको हो ।  सरकारले जेठ एक अर्थात् आजदेखि लागू हुनेगरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरे पनि नगरपालिकाले आज सूचना निकालेर अर्को सूचना नआएसम्म विद्यालय बन्द नगर्न भनेको हो । शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले अहिले भर्ना क...

भक्तपुरका विद्यालयमा सातामा दुई दिन बिदा नदिन नगरपालिकाको निर्देशन

१ जेठ, काठमाडौं । शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू नगर्न भक्तपुर नगरपालिकाले मातहतका विद्यालयलाई निर्देशन दिएको छ । नगरपालिकाले आइतबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म आइतबार विद्यालय बन्द नगर्न भनेको छ । ‘सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भए […]

भक्तपुरका विद्यालयमा २ दिन बिदा नगर्न निर्देशन

भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिकाले विद्यालयहरु साताको दुई दिन बिदा नगर्न निर्देशन दिएको छ । नगरपालिकाले सरकारले आजदेखि लागु गरेको शैक्षिक संस्थाहरु शनिबार र आइतबार बिदा दिने निर्णयको विपक्षमा सबै सामुदायिक र नीजि विद्यालयलाई निर्देशन दिएको हो । नगरपालिकाले आज एक सुचना जारी गर्दै अर्को सुचना नआएसम्मको लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न […]

बेरुजु विद्यालयको विवरण सार्वजनिक गर्न समन्वय इकाईलाई निर्देशन

६ चैत, काठमाडौं । मानव विकास स्रोत केन्द्रले बेरुजु फछ्र्योट गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ । केन्द्रले बेरुजु भएका विद्यालयलाई बेरुजु फछ्र्योट नभएसम्म केन्द्रले प्रदान गरिने अनुदानका कार्यक्रममा सिफारिस नगर्न निर्देशन दिएको हो । त्यस्तैगरी बेरुजु भएका विद्यालयका जिम्मेवार प्रधानाध्‍यापकहरुलाई बेरुजु फछ्र्योट नभएसम्म पुरस्कार, सेवा सुविधाका लागि सिफारिस नगर्न अनुरोध गरेको […]

शुल्क असुल नगर्न निजी विद्यालयलाई अनेरास्ववियु र नेविसंघको चेतावनी

विद्यार्थी संगठनले अहिलेको परिस्थितिमा कुनै पनि शुल्क असुल नगर्न निजी विद्यालयलाई चेतावनी दिएका छन् ।