दशैं तिहारको बीचमा पढाउने विद्यालयलाई पालिकाले कारबाही गर्न नपाउने

३ कात्तिक, काठमाडौं । कपिलवस्तुको शिक्षा विकास तथा समन्वय इकाइले विद्यालय खोलेकै आधारमा विद्यालयलाई कारबाही नगर्न बाणगंगा नगरपालिकालाई पत्र काटेको छ । बाणगंगा नगरपालिकाले दशैं तिहारको बीचमा पठन पाठन गर्ने नगरभित्रका संस्थागत विद्यालयलाई कारबाही गर्ने र नगरपालिकाबाट दिइने कुनै सुविधा नदिने चेतावनी दिएको थियो । त्यसविरुद्ध विद्या मन्दिरका संस्थापक प्रिन्सिपलले शिक्षा विकास तथा समन्वय इकाइ […]