बेरुजु विद्यालयको विवरण सार्वजनिक गर्न समन्वय इकाईलाई निर्देशन

६ चैत, काठमाडौं । मानव विकास स्रोत केन्द्रले बेरुजु फछ्र्योट गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ । केन्द्रले बेरुजु भएका विद्यालयलाई बेरुजु फछ्र्योट नभएसम्म केन्द्रले प्रदान गरिने अनुदानका कार्यक्रममा सिफारिस नगर्न निर्देशन दिएको हो । त्यस्तैगरी बेरुजु भएका विद्यालयका जिम्मेवार प्रधानाध्‍यापकहरुलाई बेरुजु फछ्र्योट नभएसम्म पुरस्कार, सेवा सुविधाका लागि सिफारिस नगर्न अनुरोध गरेको […]

सम्बन्धित सामग्री

४ हजार २२५ शिक्षक पद रिक्त

५ मंसिर, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय शाखाले ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक गरेको छ । शाखाले सार्वजनिक गरेको विवरण अनुसार माध्यमिक तहमा ४०२, निम्न माध्यमिक तहमा ७४४ र प्राथमिक तहमा ३ हजार १७९ शिक्षक पद रिक्त रहेका छन् । शाखाले प्राप्त गरेको २०८० बैशाखदेखि […]

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा

दाङ – लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा भएको छ। पूर्ण खोप समन्वय समितिले प्रदेशका १२ जिल्लामा ६६ हजार ४ सय ६४ बालबालिकालाई खोप लगाइएको विवरण सार्वजनिक गर्दै पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरेको हो। १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई खोप लगाइएको सुनिश्चित गरेर प्रदेशलाई पूर्णखोप सुनिश्चितता प्रदेश घोषणा गरिएको छ। लक्ष्यअनुसार बालबालिकालाई पूर्ण खोप […]

जिसस प्रमुख चाम्लिङद्वारा पाँच वर्षे कार्यप्रगति सार्वजनिक

खोटाङ । जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले आफ्नो पाँच वर्षे कार्यकालमा भएको कार्य विवरण सार्वजनिक गर्नुभएको छ । २०७४ साउन २० मा सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनबाट प्रमुखमा निर्वाचित चाम्लिङले पाँच वर्षको अवधिमा भएका कामको विवरण सार्वजनिक गर्नुभएको हो । आफ्नो कार्यकालको अन्तिम दिन पत्रकार सम्मेलन गर्दै जिल्लामा जनप्रतिनिधिको पोशाक र लोगो निर्धारण […]

बेरुजु विद्यालयको विवरण सार्वजनिक गर्न समन्वय इकाईलाई निर्देशन

काठमाडौँ । मानव विकास स्रोत केन्द्रले बेरुजु फर्छ्योट गर्न शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ । केन्द्रले बेरुजु भएका विद्यालयलाई बेरुजु फर्छ्योट नभएसम्म केन्द्रले प्रदान गरिने अनुदानका कार्यक्रममा सिफारिस नगर्न निर्देशन दिएको हो । त्यस्तै गरी बेरुजु भएका विद्यालयका जिम्मेवार प्रधानाध्‍यापकहरुलाई बेरुजु फर्छ्योट नभएसम्म पुरस्कार, सेवा सुविधाका लागि सिफारिस नगर्न अनुरोध गरेको छ […]

गृहमन्त्री खाँणले ६ महिनामा गरेका ७१ काम (सूचीसहित)

गृहमन्त्री बालकृष्ण खाँणले पछिल्ला ६ महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेका छन्। गृह मन्त्रालयले बिहीबार ७१ बुँदामार्फत ६ महिनाको प्रगति विवरण सार्वजनिक गरिएको हो।प्रगति विवरणमा संस्थागत नीति तथा कार्यविधिमा गरेका सुधार समेटिएको छ । जसमा प्रहरीभित्रका सुधार, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार व्यवस्थापन, सुरक्षा व्यवस्थापनमा र लागु औषध नियन्त्रणलाई मेटिएको छ। गृह मन्त्रालयले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्य

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारसँग एमालेको माग

काठमाडौँ – नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । सत्ता गठबन्धनले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको विवरण सार्वजनिक भइरहँदा एमालेले भने वैशाखभित्र निर्वाचन हुनुपर्ने बताएको हो । भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा शनिबार बसेको बैठकले नेपालको संविधानले स्थानीय तह, प्रदेश र […]

पर्वतमा शिक्षक : २२३ दरबन्दी मिलानमा बल्ल ६८ को व्यवस्थापन

पर्वत :  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७६ सालमा शिक्षकहरूको दरबन्दी मिलान गर्नका लागि जिल्लागत रूपमा रहेका दरबन्दीको विवरण सार्वजनिक गर्‍यो। प्राथमिक तहमा कार्यरत शिक्षक र अध्ययनरत विद्यार्थीको संख्याको आधारमा जिल्लामा थप्नुपर्ने र सरुवा गर्नुपर्ने विवरण केन्द्रले नै दियो।सोही अनुसार पर्वतमा पनि दुई सय २३ जना शिक्षकहरूको दरबन्दी मिलान गर्नुपर्ने भनी तोकिएको थियो। तर दुई वर्षको यो अवधिमा ६८ जना शिक्षकहरूको मात्रै व्यवस्थापन भएको छ। शिक्षा विकास तथा समन्वय इकाई पर्वतका कार्यालय