सर्वोच्च तानिएका तीन न्यायाधीशमाथि थप छानबिन सुरु

कैफियत फैसला दिएको र न्यायमा मोलाहिजा गरेको आरोपमा सर्वोच्च अदालत तानिएका तीन न्यायाधीशमाथि विधिवत् छानबिन सुरु भएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत काजमा तानेका तीन न्यायाधीशमाथि थप छानबिन सुरु भएको हो । न्याय परिषद् स्रोतका अनुसार केही दिन अगाडि बसेको न्यायपरिषद्को बैठकले न्यायाधीशहरू अम्बिकाप्रसाद निरौला, सूर्यप्रसाद अधिकारी र नवीनकुमार जोशीमाथि थप छानबिन गर्न समिति गठन गरेको छ ।हाल सर्वोच्च अदालत काजमा तानिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद नि

सम्बन्धित सामग्री

सिल गरिएका आयुर्वेद औषधी पसलको थप छानबिन गर्न समिति गठन

जिल्ला प्रशासन कार्यालय गुल्मीले सोमबार सिल गरिएका दुई आर्युवेद औषधी पसलको थप छानबिन गर्न प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा पाँच सदस्य रहेको समिति गठन गरेको छ ।  समितिले १९ माघसम्म अवस्थाको...

एनसेलको सेयर खरिदबिक्रीबारे छानबिन गर्ने समितिको म्याद थप

२१ मंसिर, काठमाडौं । सरकारले एनसेलको सेयर स्वामित्व खरिदबिक्रीबारे छानबिन गर्न बनाएको समितिको म्याद थप गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वको पाँच सदस्यीय समितिको म्याद १५ माघ गतेसम्मका लागि थपेको हो । सरकारले २१ मंसिरमा एक महिनाको कार्यावधि दिएर एनसेलको ८० प्रतिशत हिस्सेदार कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर खरिद–बिक्रीको निर्णयबारे […]

आचारसंहिता उल्लंघन गर्नेहरूमाथि  थप छानबिन गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले आचारसंहिता उल्लंघनमा मुछिएका व्यक्ति तथा संस्थाविरुद्ध थप छानविन गर्न मातहत निकायलाई निर्देशन दिएको छ । आयोगले स्पष्टीकरण सोधिएका विभिन्न दलका उम्मेदवार तथा संस्थाका प्रतिनिधिमाथि थप अध्ययन तथा छानबिन गर्न...

सत्य निरुपण र छानबिन आयोगको म्याद थप आदेश राजपत्रमा

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगको म्याद नौ महिना थप गर्ने निर्णयको आदेश राजपत्रमा प्रकाशित गरेको छ। मन्त्रिपरिषद्को २८ असोजको बैठकले बाधा अड्काउ...

अर्थमन्त्रीबारे छानबिन गर्न बनेको समितिले थप प्रश्न उब्जाएको छ : सुवास नेम्वाङ

२१ साउन, दाङ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिको प्रतिवेदनले थप प्रश्नहरू उब्जाएको बताएका छन् । अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको विषयबारे छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदनले प्रश्नको जवाफ दिनुको साटो थप प्रश्न उठाएको उनले बताए । प्रेस चौतारी दाङले आयोजना गरेको […]

अर्थमन्त्री प्रकरण : छानबिन समितिको म्याद ७ दिन थप

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्ने विषयमा गठित संसदीय विशेष छानबिन समितिको म्याद थप भएको छ । समिति बैठकको सिफारिसमा सभामुख अग्नि सापकोटाले बिहीबारको प्रतिनिधि सभा बैठकमा संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए । सदनले त्यो प्रस्ताव स्वीकार गरेको हो । १० दिनको समयसीमासहित गठन भएको समितिले आफ्नो अनुसन्धान पुरा गर्न नसकेपछि म्याद थप भएको हो । समितिले बिहीबार बिहानसम्म कर्मचारी, पत्रकार र पूर्वअर्थमन्त्री जनार्दन शर्मासँग

अर्थमन्त्रीमाथिको छानबिन समितिको म्याद ७ दिन थप

५ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ । आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि […]

जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद थप हुने

काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थप हुने भएको छ। प्रतिनिधिसभाको बिहीवारको बैठकमा समितिको म्याद थप गर्ने कार्यसूचि छ। समितिले आजै शर्मासँग सोधपुछ गरेको थियो। छानबिनका लागि समय आवश्यक पर्ने भएकाले समय थपिने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। संसद्ले दिएको १०…

संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको म्याद थप गर्न माग गरिएको हो।...

कांग्रेसको क्रियाशील छानबिन समितिलाई विवाद समाधान गर्न थप एक दिन

काठमाडौँ – कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशिल छानबिन समितिलाई थप एक दिन समय उपलब्ध गराएको छ। समितिले मंगलबार प्रतिवेदन बुझाए पनि विवाद रहेका निर्वाचन क्षेत्रको समाधान गरी बिहीबार दिउँसो २ बजेसम्म टुंग्याउन समय दिइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। प्रवक्ता शर्माले भने, ‘छलफलबाट भोलि दिउँसोसम्म परिमार्जन गरेरका प्रतिवेदन बुझाउन छानबिन समितिलाई समय दिइएको छ।’ […]