२१ मंसिर, काठमाडौं । सरकारले एनसेलको सेयर स्वामित्व खरिदबिक्रीबारे छानबिन गर्न बनाएको समितिको म्याद थप गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वको पाँच सदस्यीय समितिको म्याद १५ माघ गतेसम्मका लागि थपेको हो । सरकारले २१ मंसिरमा एक महिनाको कार्यावधि दिएर एनसेलको ८० प्रतिशत हिस्सेदार कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर खरिद–बिक्रीको निर्णयबारे […]