काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले तीन पटक मूल्य घटाएर पठाउँदा पनि नेपाल आयल निगम मासिक ६२ करोड घाटामा रहेको जनाएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरी निगम अझै घाटामा भएकाले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य नघटाउने निर्णय गरेको जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा निगमका महानिर्देशक उमेशप्रसाद थानीले निगमको घाटा...