स्याङ्जा । स्याङ्जा र पाल्पाको संगमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बन्ने भएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बन्ने भएको हो । २०७९ असार ३० गते हिम सगरमाथा कन्स्ट्रक्सनसँग पुल निर्माणका लागि सम्झौता भएको हो । सम्झौता भएको मितिले ३ वर्षभित्र निर्माण […]