काठमाडौँ,२३ जेठ । व्यास नगरपालिका–१० को परेवा डाँडा र व्यास नगरपालिका–५ को चिन्तुटार जोड्ने मादी नदीमा २८२ मिटर लामो झोलुङ्गे पुल निर्माण कार्य अघि बढाइएको छ । व्यास नगरपालिका वडा नं १० स्थित परेवा डाँडा नजिक मिदिम हाइड्रोको ३३ केभी प्रसारण लाइनका तारका कारण पुलको टावर ठड्याउन बाधा भएकाले विद्युत् खम्बालाई वैकल्पिक रुटमा सारेर पुल […]