बागलुङमा दोस्रो लामो पुल बन्ने

‘सिङ्गल स्पान’ प्रविधिमा एक टापुबाट अर्को टापुमा जोड्ने नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया यहाँ सुरु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो (५६७ मी लामो) पुल निर्माण गरेको ‘सस्पेन्सन ब्रिज डिभिजन’ले अर्को लामो पुल निर्माणको तयारी थालेको हो ।बागलुङ नगरपालिकाको निरन्तर प्रयासपछि डिभिजनले बागलुङ नगरपालिका–४ गौरी धामदेखि पर्वतको जलजला गाउँपालिका–८ नागलीबाङ जोड्ने

सम्बन्धित सामग्री

राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माण सुरु

हुलाकी सडकअन्तर्गत राप्ती नदीमा सात सय मिटर लामो पुल निर्माण सुरु भएको छ । सम्झौता भएको ५३ महिनामा निर्माण सक्ने गरी लुम्बिनी–रौताहा वन्दना भगवती जेभीले पुल बनाउन थालेको हो । सिधनियाघाटमा रहेको...

पाँच महिनामै निर्माण भयो ५० मिटर लामो पुल

महाेत्तरी - पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासमा रहेको भपसीखोलामा ५ महिनामै ५० मिटर लामो पुल बनेको छ । सुगम निर्माण सेवा कम्पनीले भने आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाकै अवधिमा पुलको निर्माण सम्पन्न गरेको हो । यो पुल २ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ । गएको २०७८ मङ्सिरमा सम्झौता गरी पुसदेखि पुल बनाउन सुरु गरिएकोमा गएको वैशाखमा काम सकिएको सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख इञ्जिनियर सञ्जयकुमार मिश्रले जानकारी दिनुभयो । यस्तै धनुषा र महोत्तरी जिल्लालाई जोड्ने महत्त्वपूर्ण र...

पाँच महिनामै निर्माण भयो ५० मिटर लामो पुल

पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरी बर्दिबासस्थित भपसीखोलामा पाँच महिनामै ५० मिटर लामो पुल निर्माण सम्पन्न गरिएको छ । ठेक्का लिएर पनि ठेक्केदार कम्पनीले लामो समयसम्म काम सम्पन्न नगर्ने प्रवृत्ति मौलाइरहेका बेला सुगम निर्माण सेवा कम्पनीले भने आर्थिक वर्ष २०७८र७९ को पाँच महिनाकै अवधिमा सो पुलको निर्माण सम्पन्न गरेको हो ।सो पुल कुल रु दुई करोड ५० लाखको लागतमा निर्माण गरिएको छ । गत २०७८ मङ्सिरमा सम्झौता गरी पुसबाट पुल निर्माण सुरु गरेको र गत २०७९ वैशाखमा काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय जनकपु

जब चोरले काटेर लग्यो ६० फिट लामो पुल

तपाईंले चोरीका अनेक खाले घटनाका बारेमा देख्नु, सुन्नुभएको होला । तर के तपाईंले चोरले पूरै पुल चोरेको सुन्नुभएको छ ? भारतको बिहारमा एउटा पूरै पुल नै चोरी भएको अनौठो घटना भएको छ । बिहारको रोहतास जिल्लामा यो घटना भएको हो । त्यहाँ ६० फिट लामो पुल चोरी भएको हो । बिहारको रोहतास जिल्लाको नासरीगंज क्षेत्रस्थित […]

काम नगर्ने कर्मचारीलाई कारबाही गर्ने मुख्यमन्त्री पाण्डेको चेतावनी

उक्त पुल बागमती प्रदेश सरकारले बनाएको पहिलो लामो पुल भएको सचिव साहले जनाए।

चिनियाँ सेनाले जम्मा २८ मिनेटमा बनायो १ किलोमिटर लामो पुल (भिडियो)

चिनियाँ जनमुक्ति सेनाको सेन्ट्रल थिएटर कमान्डले हुबेईमा शनिवार याङ्से नदीमाथि एक किलोमिटर लामो पुल बनाएको छ ।  सैन्य अभ्यासका क्रममा चिनियाँ सेनाले २८ मिनेटभित्र उक्त पुल बनाएको हो ।    Within 28 minutes, a brigade of #PLA Central Theater Command built some 1,000-meter-long pontoon bridge over the Yangtze River in central China’s Hubei, during a drill on Saturday. pic.twitter.com/1XEbTfItPf— People's Daily, China (@PDChina) September 13, 2021

पर्वतमा हालसम्मकै अग्लो र लामो पुल बन्ने

पुलको जिल्लाको रुपमा ख्याति कमाएको पर्वतमा ‘अग्लो र लामो’ पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी कुश्माको बडागाउँस्थित लभ्लीडाँडादेखि बाग्लुङ नगरपालिका–१४ नारायणस्थित कुकुरगाढेमा हालसम्मकै अग्लो र लामो पुल बनाउन सर्वेक्षण गरिएको छ ।

नेपालको दोस्रो लामो पुल निर्माण पूरा

नेपालकै दोस्रो लामो पुल निर्माण कार्य पूरा भएको छ । दाङको राप्ती नदीमा निर्माण भएको राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने उक्त पुल निर्माण सम्पन्न भएको हो ।

५६७ मिटर लामो पुल बन्दै

बागलुङ । बागलुङमा मुलुककै पहिलो लामो पुल निर्माण सुरु भएको छ ।बागलुङ सदरमुकाम शहीद पार्कदेखि पर्वत पाङ अदुवाबारी जोड्ने ५६७...

विश्वकै लामो पुल

चीनले समुद्रमाथि बनाएको विश्वकै लामो पुल । ५५ किलोमिटर लामो यो पुल बनाउन चीनले ४ लाख २० हजार टन स्टिलको प्रयोग गरेको छ । १५.९ बिलियन अमेरिकी डलरमा