विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै

स्याङ्जाको वालिङ–९ मा रहेको भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ । व्यवहारिक सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम थालिएको विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले बताउनुभयो । जिल्लाकै पुरानो सो सामुदायिक विद्यालय कक्षा १० सम्म सञ्चालनमा रहेको छ । विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करुपमा […]

सम्बन्धित सामग्री

कपाल काट्ने सीप सिक्दै म्याग्दीका विद्यार्थी (भिडियोसहित) - Nepal Japan

विद्यालय शिक्षालाई सीपसंग जोडेर सिकाई र सीप संगसंगै लिएर जाने अभ्यासको थालनी भएसंगै शहरी क्षेत्रका म

विद्यार्थीलाई कपाल काट्ने तालिम

गोरखा नगरपालिका – ९ मा रहेको महालक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीलाई कपाल काट्ने तालिम दिइएको छ । विद्यालयले आर्थिक अवस्था कमजोर साथै व्यावहारिक ज्ञान सिक्न इच्छुक भएका बिद्यार्थीहरुलाई व्यावहारिक ज्ञान सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले विद्यालयले कपाल काट्न तालिम दिइएका हो ।

विद्यालयमा विद्यार्थीलाई कपाल काट्ने सीप सिकाइँदै

स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ।

विद्यालयमा विद्यार्थीलाई कपाल काट्ने सीप सिकाइँदै

स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ।

सीप सिकेर व्यवसाय गर्दै गृहिणी

मटिहानी नगरपालिका– ७ घर भएकी रागनी ठाकुरका श्रीमान् उमेश ठाकुरले मटिहानी बजारमै कपाल काट्ने सैलुन खोलेका छन्।

परम्परागत सीप हस्तान्तरण गर्दै आमाहरु

सेताम्मे कपाल र चाउरी परेको अनुहारले बुढ्यौली प्रस्ट्याइरहेको थियो । ९० वसन्त पार गरिसकेकी पनौती नगरपालिका ७ अघाटोलका आशमाया देउलाको एक हातमा चुप्पी र अर्कोमा निगाँलोको चोया थिए । तन्नेरी सरहकै जाँगर भएकी उनी यतिबेला छोरीबुहारीलाई पराम्परागत सीप सिकाइरहेकी छन् । बुढ्यौलीमा पनि उनका आँखा तेजिला छन् ।

सीपमूलक तालिममा करोडौं खर्च, उपलब्धि शून्य

विगतका ३ वर्षमा स्थानीय सरकारले साना घरेलु उद्योग तथा व्यवसायका लागि तालिम सञ्चालन गर्न करिब ५ करोड रुपैयाँ खर्चिएका छन् । उनीहरूले सिलाइकटाइ, कपाल काट्ने, अचार बनाउनेलगायत विभिन्न तालिम दिएका छन् । तर तालिमपछिको अनुगमन अभावले उद्योग–व्यवसायमा लाग्नेहरूको संख्या शून्यजस्तै छ । जुनीचाँदे गाउँपालिका–११ का लालबहादुर खड्काले ४५ दिने होजियारीसम्बन्धी सीप सिके ।

गण्डकी प्रदेशले प्लम्बिङदेखि कम्प्युटर हार्डवेयरसम्म निःशुल्क तालिम सिकाउँदै

काठमाण्डौ – सीप सिक्न चाहनेहरुको लागि गण्डकी प्रदेशले निःशुल्क सीप तालिम सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत व्यावसायिक तथा सीप विकास तालीम केन्द्रले विभिन्न १४ प्रकारका तालीम सञ्चालन गर्न लागेको हो । प्लम्बिङ, विद्युत जडान, कपाल काट्ने, मोटरसाइकल मर्मत, सिलाइ कटाइ, ब्युटीपार्लर, बुटिक...

आरन पेशा : कमाइ राम्रो, छैन आकर्षण

हातमा सीप र मनमा आँट भए कुनै पनि काम गर्न न बुढ्यौलीले छेक्छ न परिवारले रोक्छ । मोरङको कानेपोखरी–७ का गोरे विश्वकर्मा ७३ वर्षको भएर पनि आरनको सहारा लिएर महिनामा करिब २५ हजार रुपियाँ कमाउनुहुन्छ । गोरेको अनुहार चाउरी परिसक्यो । दाँत आधाउधी झरिसके । दारी कपाल फुलिसके । काँजो लगाएको चस्मा लगाएर उहाँ चैतको गर्मीमा आरन चलाउँदै आफ्नो परम्परागत पेसालाई धानिरहनुभएको छ । तीन भाइ छोरा वरिपरि छन् । नातिहरू पनि लाठे भइसके । आफ्नो परम्परागत पेसाबाट प्रसस्त पैसा कमाउन सकिन्छ भन्ने जान्दाजान्दै उनीहरू बाबुको पेसासँग बेखबरजस्तै छन् ।