विद्यार्थीलाई कपाल काट्ने तालिम

गोरखा नगरपालिका – ९ मा रहेको महालक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीलाई कपाल काट्ने तालिम दिइएको छ । विद्यालयले आर्थिक अवस्था कमजोर साथै व्यावहारिक ज्ञान सिक्न इच्छुक भएका बिद्यार्थीहरुलाई व्यावहारिक ज्ञान सीप मार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने उद्देश्यले विद्यालयले कपाल काट्न तालिम दिइएका हो ।

सम्बन्धित सामग्री

विद्यार्थीलाई कपाल काट्ने तालिम

विद्यार्थीलाई पढाइका साथै व्यावहारिक सिप सिकाउने उद्देश्यले कपाल काट्ने तालिम प्रदान गरिएको छ । बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले पढाइका साथै विद्यार्थीको रोजाइ अनुसारको सिपमूलक तालिम दिन थालेको हो । बेनी नगरपालिकाले सञ्चालन गरेको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रम अन्तर्गत विद्यालयले कक्षा ७ देखि १० सम्मका ३० जना विद्यार्थीलाई कपाल काट्ने सिप सिकाएको हो । एक महिनासम्म सञ्चालन भएको तालिमबाट विद्यार्थी राम्रोसँग कपाल काट्न सक्ने भएका छन् । सुरुवातमा कैँची समाउन र चलाउनसमेत कठिन मान्ने विद्यार्थी बिस्तारै कपाल काट्न पोख्त भइसकेको तालिमका प्रशिक्षक अभिषेक श्रेष्ठले बताउनुभयो ।

विद्यालयमा विद्यार्थीलाई कपाल काट्ने सीप सिकाइँदै

स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ।

विद्यालयमा विद्यार्थीलाई कपाल काट्ने सीप सिकाइँदै

स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउन तालिम सुरुआत गरेको छ।

सशस्त्र प्रहरीद्वारा सीमावर्ती युवाका लागि कपाल काट्ने तालिम

लोककल्याकारी र युवाहरुको क्षमता विकासका लागि सुनसरीको सीमावर्ती गाउँका युवाहरुका लागि सशस्त्र प्रहरी बल नेपालले कपाल काट्ने सम्बन्धी १५ दिने तालिम दिन सुरु गरेको छ ।

निःशुल्क कपाल काट्ने तालिम दिँदै सिग्देल

चितवन – विदेशमा श्रम बेचेर स्वदेश फर्किएका यहाँका एक युवाले आफूझैँ विदेशिनु नपरोस् भन्नका लागि ३० युवाई निःशुल्क कपाल काट्ने तालिम दिन थालेका छन् । तालिमको आज एक कार्यक्रमबीच उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गरे । भरतपुरस्थित सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनका सञ्चालक सुलभ सिग्देलले स्वरोजगार बनाउन स्थानीय युवालाई तालिम दिन […]

बुक फ्री फ्राइडेमा रमाउँदै काठमाडौंका विद्यार्थी

१६ असार, काठमाडौं । कालामाटीस्थित नीलबाराही माध्यामिक विद्यालयमा ९ कक्षामा पढ्ने विवेक भट्टले विद्यालयमै ब्युटिसियन एन्ड हेयर स्टाइल तालिम लिए । ९० घण्टाको तालिमपछि उनलाई कपाल काट्न, जुरो बनाउन, थ्रेडिङ र क्लिन्जिङ गर्न आउँछ । काठमाडौं महानगरपालिकाले बुक फ्री फ्राइडे (किताबविनाको शुक्रबार) अन्तर्गत विद्यालयहरुमा विभिन्न १० विधामा ९० घण्टाको तालिम सञ्चालन गरिरहेको छ । जसमध्ये […]

पोखरामा युवालाई कपाल काट्ने तालिम

युवा स्वरोजगार अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १५ र ग्लो संस्थाको सहकार्यमा आयोजित एक महिने कपाल काट्ने तालिम सकिएको छ ।

‘महिला आत्मनिर्भर हुँदा मलाई आत्मसन्तुष्टि मिल्छ’

लरक्क परेको कपाल भित्रभित्र फुले पनि अनुहारमा चमक छ । जोसजाँगर १६ वर्षेजस्तै छ । उमेरले आराम खोज्ने बेला भए पनि रामकली खड्का विपन्न तथा समस्यामा परेका महिलालाई तालिम लिने र रोजगार सिर्जना गर्ने कर्ममा ४७ वर्षदेखि निरन्तर उस्तै जोसजाँगरका साथ सक्रिय छिन् ।रामकली खड्काको जीवनको सुरुवातमा धेरै ठुलो सपना थिएन । पञ्चायतको सामान्य जागिर खाने र जीवन चलाउने नै सोचेकी थिइन् । सोही सोच अनुरुप उनले २०२९ सालमा तत्कालीन श्री ५ को सरकारको ग्राम विकास नामक संस्थामा जागिर सुरु गरिन् । त्यसको एक वर्षपछि महिला प्