राजमार्ग फराकिलो भएपछि यात्रा सहज

बैतडी- बैतडीको प्रमुख सडक दशरथचन्द राजमार्गका घुम्तीहर फराकिलो भएसँगै यात्रा सहज भएको छ । अनारखोलीदेखी झुलाघाटसम्म ८९ किलोमिटर राजमार्ग गत वर्षदेखि फराकिलो बनाउने योजना लागू भएदेखि सवारी साधन चलाउन सजिलो भएको छ। विगतमा चार मिटरभन्दा कम चौडाई रहेका राजमार्गका घुम्तीहरू अहिले १० मिटर बनाइएपछि सजिलो भएको सवारी चालक जयसिंह भण्डारीले बताए । विगतमा ठूला गाडीहरूका […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकः सांसदका अपेक्षास् सुशासन र समृद्धिको यात्रा सहज बनोस्

काठमाडौँ, १ चैत । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सत्ता गठबन्धनमा हेरफेरसँगै मुलुकमा सुशासन र समृद्धिको यात्रा सहज भई जनतामा आशाको सञ्चार हुनुपर्नेमा जोड दिएक छन् । बैठकको विशेष समयमा दलीय आधारमा बोल्दै नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सत्ता परिवर्तनले आफूहरु नअत्तालिएको बताउँदै मुलुकको सुशासन र समृद्धिको यात्रा सहजरुपमा अगाडि बढ्नुपर्ने माग गरे । उनले सहकारी […]

विदेश यात्रा सहज पार्न पक्का कागजात खोजिने

काठमाडौं । सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गर्दै विदेश जानका लागि आवश्यक पर्ने ६ वटा कागजातको विवरण सार्वजनिक गरेको छ । बुधबारदेखि लागू हुनेगरी भिजिट तथा पर्यटक भिजामा विदेश जान आवश्यक पर्ने कागजातमा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने प्रावधानलाई यथावत राखिएको छ । नयाँ ट्राभल एडभाइजरी […] The post विदेश यात्रा सहज पार्न पक्का कागजात खोजिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सडक स्तरोन्नतिले घोडेपानीसम्मको यात्रा सहज

म्याग्दी- म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक स्तरोन्नति गरिएपछि यात्रा अवधि छोटिनाका साथै सहज र सुरक्षित पनि भएको छ । बाटो खुलेको करिब १५ वर्षपछि सडक ग्राभेल, ढलान र कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । सडक विस्तार, घुम्ती तथा मोड निर्माण र ग्रेड सुधार भएपछि यात्राअवधि छोटिएको स्थानीय चालक विश्वास […]

राजमार्गको यात्रा सहज र सुरक्षित बनाइने

धादिङ– चाडपर्व नजिकिएसँगै राजमार्ग यात्रा गर्ने मानिसको संख्या वृद्धि हुने देखिन्छ । यात्रुको संख्या वृद्धि भएसँंगै यातायातका साधन पनि थप हुने भएकाले यात्रा सहज, सुरक्षित र भरपर्दो बनाउन धादिङका सरोकारवाला निकाय छलफलमा सक्रिए भएका छन् । गतवर्षको तुलनमा यस वर्ष सडकको अवस्था बिग्रेको छ । नागढुंगादेखि मुग्लिनसम्म सडक चौडा गर्न निर्माणकार्य भइरहेको छ । त्रिभुवन […]

काठको पुलले सहज बनायो यात्रा

ढोरपाटन, २५ साउन । बागलुङको ताराखोला गाउँपालिका–४ नागबेली खोला हुँदै म्याग्दी जोड्ने मोटरबाटो निर्माण भएको वर्षौँ बित्यो । तर अहिलेसम्म पक्की मोटरेवल पुनःनिर्माण हुनसकेको छैन । मोटरेवल पुल निर्माण नहुँदा ताराखोला र म्याग्दीका हजारौँ नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य थिए । हिउँदमा यातायातका साधान सहजै वारपार गर्न सके पनि बर्खामा पानीको बहाव बढ्दा सिधा […]

झोलुङ्गे पुलले सहज बनायो यात्रा

चौतारा, १० साउन । वर्षौँंदेखि पुल अभावले आवतजावतमा समस्या भोगिरहेका सिन्धुपाल्चोकको दुर्गम क्षेत्रका बासिन्दाको झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । जिल्लाको दुर्गम गाउँबस्ती जोड्न पछिल्लो समय एक दर्जन झोलुङ्गे पुल निर्माण गरिएको छ । इन्द्रावती गाउँपालिका–१ भिरखर्क र चौतारा साँगाचोकगढी नगरपालिका–१ को स्याउले स्थित कातर्चे गाउँ जोड्न झोलुङ्गे पुल निर्माण भएपछि उनीहरूको […]

पर्यटन व्यवसायीको आह्वान : कोभिड संक्रमण कम भयो, यात्रा सहज बनाऔं

८ फागुन, काठमाडौं । टूर अपरेटरहरुले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण कम भएको भन्दै आन्तरिक तथा बाह्य यात्रा सहज बनाउन सरकारसँग आह्वान गरेका छन् । उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)लाई समेत यस्तो आह्वान गरेका छन् । टूर अपरेटहरुको प्रतिनिधित्व गर्दै ५ वरिष्ठ व्यवसायी कोरा टुर्सका […]

कपुचेको त्यो कठिन यात्रा जहाँ मृत्यु आँखा सामुन्नेबाटै मादीमा बग्यो...

हरेक यात्रा सहज हुँदैन। घुमघाम रमाइलो मात्र कहाँ! केही रमणीय र कष्टपूर्ण भोगाइले नै हो यात्रा स्मरणीय बनाउने। जोखिमले नै हो रोमाञ्चकता थपिदिने। यस्तै बन्यो म र मेरो सहधर्मीको एउटा यात्रा। यात्रा कपुचेको थियो तर विना कुनै योजना। सुमन दिदीसँग घुम्न जाने कुरा पहिल्यैदेखिको। धैरैपछि सिक्लेसको पल्लोपट्टिको ताङतिङ गाउँ जाने…

अमेरिका र चीन पत्रकारको यात्रा सहज गर्न सहमत

एजेन्सी – एक अर्को देशका पत्रकारहरुको यात्रा सहज बनाउन अमेरिका र चीन सहमत भएका छन् । चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्टपति जो बाइडेनबीच भएको भर्चुअल संवादपछि दुबै देश एक अर्को देशमा जाने पत्रकारको यात्रा सहज बनाउन सहमत भएका हुन् । सहमतिसँगै दुबै देशका सञ्चारकर्मी निर्वाध आवत जावत गर्न पाउने भएका छन् । पत्रकारको […]

राजमार्ग फराकिलो भएपछि यात्रा सहज

बैतडी- बैतडीको प्रमुख सडक दशरथचन्द राजमार्गका घुम्तीहर फराकिलो भएसँगै यात्रा सहज भएको छ । अनारखोली देखी झुलाघाटसम्म ८९ किलोमिटर राजमार्ग गत वर्षदेखि फराकिलो बनाउने योजना लागू भएदेखि सवारी साधन चलाउन सजिलो भएको छ । विगतमा चार मिटरभन्दा कम चौडाई रहेका राजमार्गका घुम्तीहरू अहिले १० मिटर बनाइएपछि सजिलो भएको सवारी चालक जयसिंह भण्डारीले बताए । विगतमा […]