काठको पुलले सहज बनायो यात्रा

ढोरपाटन, २५ साउन । बागलुङको ताराखोला गाउँपालिका–४ नागबेली खोला हुँदै म्याग्दी जोड्ने मोटरबाटो निर्माण भएको वर्षौँ बित्यो । तर अहिलेसम्म पक्की मोटरेवल पुनःनिर्माण हुनसकेको छैन । मोटरेवल पुल निर्माण नहुँदा ताराखोला र म्याग्दीका हजारौँ नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य थिए । हिउँदमा यातायातका साधान सहजै वारपार गर्न सके पनि बर्खामा पानीको बहाव बढ्दा सिधा […]