झोलुङ्गे पुलले सहज बनायो यात्रा

चौतारा, १० साउन । वर्षौँंदेखि पुल अभावले आवतजावतमा समस्या भोगिरहेका सिन्धुपाल्चोकको दुर्गम क्षेत्रका बासिन्दाको झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । जिल्लाको दुर्गम गाउँबस्ती जोड्न पछिल्लो समय एक दर्जन झोलुङ्गे पुल निर्माण गरिएको छ । इन्द्रावती गाउँपालिका–१ भिरखर्क र चौतारा साँगाचोकगढी नगरपालिका–१ को स्याउले स्थित कातर्चे गाउँ जोड्न झोलुङ्गे पुल निर्माण भएपछि उनीहरूको […]

सम्बन्धित सामग्री

प्रदेश सरकारले बनायो पन्चानब्बे पक्की पुल

बागमती प्रदेश सरकारले हरेक वर्ष भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएको छ । प्रदेश सरकार बनेयता भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पक्की पुल, झोलुङ्गे पुल, ढलान सडक, कालोपत्रेसहित सडक स्तरोन्नति, सडकको नयाँ ट्र्याक निर्माण, सडक ग्राभेल, मर्मतसम्भारलगायतका काम हुँदै आएको छ ।