कपुचेको त्यो कठिन यात्रा जहाँ मृत्यु आँखा सामुन्नेबाटै मादीमा बग्यो...

हरेक यात्रा सहज हुँदैन। घुमघाम रमाइलो मात्र कहाँ! केही रमणीय र कष्टपूर्ण भोगाइले नै हो यात्रा स्मरणीय बनाउने। जोखिमले नै हो रोमाञ्चकता थपिदिने। यस्तै बन्यो म र मेरो सहधर्मीको एउटा यात्रा। यात्रा कपुचेको थियो तर विना कुनै योजना। सुमन दिदीसँग घुम्न जाने कुरा पहिल्यैदेखिको। धैरैपछि सिक्लेसको पल्लोपट्टिको ताङतिङ गाउँ जाने…

सम्बन्धित सामग्री

कथा सप्तकोशी ‘बाँस-यात्रा’ मा हेलिने जापानको

विराटनगर : नदीको भँगालोमा हेलिँदै गन्तव्य पछ्याउन जोखिमपूर्ण हुन्छ‚ त्यसमा पनि सप्तकोशी जस्तो नदीमा अझ कठिन हुन्छ यात्रा। तर पनि जीवनयापनकै लागि सप्तकोशीमा यस्तो ज्यानकै जोखिम सयौँपल्ट उठाइसकेका छन् जापान राईले‚ त्यो पनि हिउँदमा मौन बसेझैँ लाग्ने शान्त सप्तकोशीको पानीमा मात्र हैन गडगडाएर उर्लँदो बर्खे भेलमा पनि।अनि यसरी बाँसमा जल यात्रा गर्ने पनि उनीमात्र होइनन्‚ सप्तकोशी आसपासका सयौँ बासिन्दाले यसरी नै सप्तकोशीमा हेलिँदै बाँस ओसारेर जीवन धान्ने गरेका छन्। जापान र उनका साथ

नारायणगढ-बुटवल खण्ड : हिलाम्ये सडकमा सकसपूर्ण यात्रा

नवलपुर– विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डको यात्रा बर्खाको समयमा निकै सकसपूर्ण हुँदै आएको छ । यसखण्डको सडकमा बनेका ठूला–ठूला खाल्डाका कारण गन्तव्यसम्म पुग्दा ढिलो तथा यात्रा निकै नै कठिन हुने गरेको नियमित हिँड्डुल गर्ने यात्रुहरु बताउँछन् ।  कावासोतीको थकालीचोकमा व्यवसायी माधव सुवेदी यहाँबाट नारायणगढ पुग्न करिब दुई घण्टा लाग्ने गरेको गुनासो  गर्छन्। ‘दूरीको […]

हाम्रो खेलकुदको यात्रा आठ वर्ष पूरा

हाम्रो खेलकुद डट कमले आज आठौं वर्ष पूरा गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका समाचार, लेख, विचार प्रस्तुत गर्नुका साथै देशको खेलकुद क्षेत्रको उन्नतीका लागि सञ्चारक्षेत्रले खेल्नु पर्ने भूमिका निर्वाह गर्नका लागि सुरु भएको हाम्रो यात्रा जति कठिन रह्यो त्यति नै रोमान्चक रह्यो । यो यात्रामा साथ दिनुहुने पाठक, श्रोता र दर्शक प्रति हामी […] The post हाम्रो खेलकुदको यात्रा आठ वर्ष पूरा first appeared on हाम्रो खेलकुद.

नेपालले बङ्गलादेशसँग बराबरी खेलेपछि फाइनलको यात्रा कठिन

काठमाडौं, १७ साउन । नेपाली यु २० फुटबल टोलीले बङ्गलादेशसँग १-१ को बराबरी खेलेको छ । भारतको भुवनेश्वरमा भएको साफ यु २० फुटबल प्रतियोगिता अन्तर्गत आफ्नो महत्वपूर्ण खेलमा नेपाल फराकिलो गोल अन्तरले जीत्नैपर्ने वाध्यतामा थियो । खेलको दोस्रो हाफको ६३औं मिनेटमा मोहमद पियास अमहेदको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । तर, आक्रामक खेलेको नेपालका तर्फबाट […]

खाडीदेखि युरोपसम्मको त्यो कठिन यात्रा

रमेश पाण्डेय/हाल, पोर्चुगल । खाडीबाट नेपाल फर्किएपछि  फेरि अरब जाने मन लागेन । नेपाल मै केही गरौँ भन्ने मन नभएको पनि होइन । केही समय घर तिरै केही हुन्छ कि भनेर कोसिस पनि गरेँ । तर पहिलादेखि नै परदेशी भएपछि आफ्नै ठाउँमा के गर्ने भन्ने मेसो पाउन पनि गाह्रो हुँदो रहेछ । खाडी जानुअघि पनि मैले भारतमा लामो समय नै बिताएको थिए । त्यसपछि खाडी गएँ । त्यसैले पनि होला मलाई समय बिताउन र यहाँको परिस्थितिसँग लड्न कठिन भयो । जति कठिन भए पनि आफ्नो जीवनको बाटो आफै कोर्नु पर्दो रहेछ । समय परिस्थितिसँग आफै लड्नु पर्दो र...

पन्जाबसँग हार्दा बेंगलोरको प्लेअफ कठिन

पन्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै इन्डियन प्रिमियर लिग (आइपीएल) टी-२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बेंगलोरको प्लेअफ यात्रा कठिन बनेको छ ।शुक्रबार राति जितको लागि २१० रनको लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन बनायो । बेंगलोरका ग्लेन म्याक्सवेलले सर्वाधिक ३५ रन बनाए । पन्जाबका कागिसो रबाडाले ३ विकेट लिए ।यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँँदै २०९ रन बनायो । लियाम लिभिङस्टोनले सर्वाधिक ७० रन बनाए । यस्तै, ज

पन्जाबसँगको हारले बेंगलोरको प्लेअफ कठिन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा रोयल च्यालेन्जर्स बेंगलोरको प्लेअफ यात्रा कठिन बनेको छ । शुक्रबार राती पन्जाब किंग्ससँग ५४ रनले पराजित भएसँगै बेंगलोरले सहजै प्लेअफमा पुग्ने अवसर गुमाएको छ । जितको लागि २ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो […]

ब्राइटनसँग बराबरी खेलेपछि चेल्सीको उपाधि यात्रा थप कठिन

इंग्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि यात्रा थप कठिन बनेको छ । गए राति ब्राइटनसँग १–१ गोलको बराबरी खेलेसँगै चेल्सीको उपाधि यात्रा थप कठिन बनेको हो ।

विश्वकप छनोट : एकै समूहमा परेपछि इटाली र पोर्चुगलको विश्वकप यात्रा कठिन

हालै युरोकप जितेको इटाली तथा सन् २०१६ को युरो विजेता पोर्चुगलका लागि कठिन ड्र परेको हो ।

नागढुङ्गाबाट धादिङको सिस्नेखोलासम्मको यात्रा कठिन बन्दै

काठमाण्डाै - काठमाण्डौको नागढुङ्गाबाट धादिङको सिस्नेखोलासम्मको यात्रा कठिन बन्दै गएको छ। सुरुङ निर्माणको काम भइरहेको तथा साँघुरो बाटो र गाडीको चाप धेरै हुने भएकाले यो क्षेत्रमा घण्टाैँ जाम हुने गरेको खानीखोला प्रहरीले जनाएको छ । घण्टौँसम्म जाम हुँदा  दशैँका लागि घर फर्कनेहरु बढी समस्यामा परेका छन् ।   यो सडक खण्डमा सामान्य पानी पर्दा समेत पहिरो झरेर सडक बन्द हुने गरेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि ठूला गाडीको धेरै ओहोरदोहोर हुने भएकाले जाम हुने गरेको छ । त्यसमाथि अहिले दशैँको बेला भएकाले गाडीक...