धादिङ– चाडपर्व नजिकिएसँगै राजमार्ग यात्रा गर्ने मानिसको संख्या वृद्धि हुने देखिन्छ । यात्रुको संख्या वृद्धि भएसँंगै यातायातका साधन पनि थप हुने भएकाले यात्रा सहज, सुरक्षित र भरपर्दो बनाउन धादिङका सरोकारवाला निकाय छलफलमा सक्रिए भएका छन् । गतवर्षको तुलनमा यस वर्ष सडकको अवस्था बिग्रेको छ । नागढुंगादेखि मुग्लिनसम्म सडक चौडा गर्न निर्माणकार्य भइरहेको छ । त्रिभुवन […]