नेपालमा उत्पादित क्यान्सरविरुद्धको औषधि भारतमा पनि प्रयोग

काठमाडौं । नेपालमा पहिलो पटक क्यान्सरको औषधि टिजिग फर्मा प्रा.लि.ले उत्पादन गरि स्वदेश तथा विदेशमा सप्लाई गर्ने सफलता हासिल गरेकोछ । नेपालमा उत्पादित औषधि भारतको टाटा मेमोरियलमा उपचार गराईरहेका ३ जनाले नियमित प्रयोग गरि पुन माग गरेसँगै अन्य ५ जनाले औषधि मगाएको टिजिगका कार्यकारी निर्देशक शैलेश बैद्यले जानकारी गराउँनुभयो । विहिवार आयोजित पत्रकार सम्मेलनमा बैद्यले […]

सम्बन्धित सामग्री

विदेश निर्यात हुन थाल्यो नेपालमा उत्पादित क्यान्सरको औषधी

काठमाडौं : नेपालमा उत्पादन भएको क्यान्सरविरुद्धको औषधीका माग अन्तरराष्ट्रिय बजारमा पनि हुन थालेको छ। निजी क्षेत्रबाट नेपालमा पहिलो पटक टिजिग फर्माले उत्पादन गरेको क्यान्सरको औषधी भारतीय बजारमा निर्यात हुन थालेको हो।टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यका अनुसार भारतको टाटा मेमोरियल क्यान्सर अस्पतालमा विभिन्न प्रकारका क्यान्सरको उपचार गराइरहेका बिरामीले भारतको औषधी निकायको स्वीकृतिमा टिजिग फर्माबाट उत्पादित क्यान्सरको औषधी प्रयोग गरिरहेको बताए। निकट भविष्यमा औषधी अफ्रिकी देश

नेपाली खानामा अलैँचीको प्रयोग गर्न ‘वाह अलैँची’ अभियान

काठमाण्डाै – नेपाली मौलिक खानामा अलैँचीको प्रयोग गर्न ‘वाह अलैँची’ अभियान सुरु गरिएको छ । नेपालमा उत्पादन हुने अलैँचीमध्ये ९० प्रतिशतभन्दा बढी अलैँची विदेशमा निर्यात हुँदै गएपछि स्वदेशमा समेत अलैँचीको प्रयोग गर्न अभियान थालिएको हो । नेपाल अलैँची व्यवसायी महासङ्घ, सेफ्स एसोसिएशन अफ नेपाल र ग्लोबल नेप्लिज सेफ्स फेडेरेशनको आयोजनामा २० भन्दा बढी नेपाली खानामा अलैँचीको प्रयोग गरिएको छ । मासुका विभिन्न परिकार, विभिन्न अचार र खीरलगायतमा अलैँचीको प्रयोग गरिएको हो । नेपालमा उत्पादित अलैँचीलाई नेपाल...

नेपाली खानामा अलैँचीको प्रयोग गर्न ‘वाह अलैँची’ अभियान

काठमाडाैं : नेपाली मौलिक खानामा अलैँचीको प्रयोग गर्न ‘वाह अलैँची’ अभियान आयोजना गरिएको छ। नेपालमा उत्पादन हुने अलैँचीमध्ये ९० प्रतिशतभन्दा बढी अलैँची विदेशमा निर्यात हुँदै गएपछि स्वदेशमा समेत अलैँचीको प्रयोग गर्न उक्त अभियान आयोजना गरिएको हो।नेपाल अलैँची व्यवसायी महासङ्घ, सेफ्स एसोसिएसन अफ नेपाल र ग्लोबल नेप्लिज सेफ्स फेडेरेशनको आयोजनामा आज २० भन्दा बढी नेपाली खानामा अलैँचीको प्रयोग गरिएको छ। मासुका विभिन्न परिकार, विभिन्न अचार र खीरलगायतमा अलैँचीको प्रयोग गरिएको हो।नेपालमा उत्प

स्वदेशमा बन्दैनन् प्रहरीले लगाउने पोसाक र सामग्री

नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक स्वदेशमा नबन्ने भएपछि सबै विदेशबाट ल्याउने गरिएको छ । केही सामान्य नेपालमा उत्पादित कपडाबाहेक सबै विदेशमा उत्पादित कपडाको पोशाक प्रयोग हुनेगरेको प्रहरी प्रधान कार्यालयको भनाइ छ ।

विद्युतीय सवारीसाधनमा लगाएको कर घटाउन माग

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेटमा  २०० किलोवाटभन्दा बढी क्षमताका विद्युतीय सवारीसाधनमा भन्सार तथा अन्तःशुल्क महशुलमा अत्यधिक वृद्धि गरेकोमा पुर्नविचार गर्न अटो व्यवसायीहरूले माग गरेका छन् । सरकारले नेपालमा उत्पादित विद्युतलाई पेट्रोलियम पदार्थको विकल्पको रुपमा प्रयोग गरी व्यापार घाटा कम गर्ने, आफ्नै उत्पादन जलविद्युतलाई विद्युतीय सवारी साधनलगायतका साधनमा प्रयोग गरी विदेशी मुद्रा वचत गर्ने माध्यमको रुपमा लिएकोमा भने उनीहरू स्वागत गरेका छन् । तर २०० किलोवाट क

विद्युतीय सवारी साधनमा लगाएको अन्तशुल्क तथा भन्सार महशुल पुर्नविचार गर्न माग

काठमाडौं- सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेटमा  २०० किलोवाट भन्दा बढी क्षमताका विद्युतीय सवारी साधनमा भन्सार तथा अन्तःशुल्क महशुलमा अत्यधिक वृद्धि गरेकोमा पुर्नविचार गर्न अटो व्यवसायीहरूले माग गरेका छन् । सरकारले नेपालमा उत्पादित विद्युतलाई पेट्रोलियम पदार्थको विकल्पको रुपमा प्रयोग गरी व्यापार घाटा कम गर्ने, आफ्नै उत्पादन जलविद्युतलाई विद्युतीय सवारी साधनलगायतका साधनमा प्रयोग गरी […]

चोभार सुक्खा बन्दरगाह दैनिक खाद्यवस्तु आयात गर्न प्रयोग नहोस् : अर्थमन्त्री

चैत २२, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चोभार सुक्खा बन्दरगाह दैनिक उपभोग हुने खाद्यवस्तु आयातका लागि प्रयोग हुन नहुने बताएका छन् । मंगलवार चोभार सुक्खा बन्दरगाहको उद्घाटन कार्यक्रममा बोल्दैमन्त्री शर्माले तरकारी, फलफूल,खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु आयातका लागि यो बन्दरगाहको उपयोग गर्न नहुने बताए । उनले यो बन्दरगाह निर्यातको केन्द्र बन्नु पर्ने पनि बताए । यो बन्दरगाह सञ्चालनमा आएपछि नेपाल स्थलमार्ग भएर समुन्द्री पहुँचमा जोडिएको बताउँदै उनले अब नेपालमा उत्पादित वस्तु समुन्द्री तटसम्म सिधै पुग्ने र त्यहाँबाट लोड भएका माल वस्तु सहजै काठमाडौं आइपुग्ने बताए । बन्दरगाह सञ्चालन पछि सडकमार्फत समुन्द्री तटसँग जोडियौं भन्दै उनले आयातको लागत घटाउन यसले ठूलो मद्दत गर्ने पनि बताए । आयातको तुलनामा वस्तु निर्यात निकै कमजोर रहेको भन्दै अर्थमन्त्री शर्माले नेपाली वस्तुहरु चोभार बन्दरगाह भएर निर्यात हुने गरी काम गर्न निजी क्षेत्रलाई आग्रह गरे । आयात घटाउन र निर्यात बढाउन सबै मिलेर काम गर्नु पर्ने भन्दै उनले सरकारले पनि आयात प्रतिस्थापनका लागि काम गरिरहेको बताए ।

एमसीसी लिनु नेपालको अधिकार हो : गृहमन्त्री खाँण

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसीको सहयोग लिनु नेपालको अधिकार भएको बताएका छन् । उनले अविकसित देशहरूको गरिबी र बेरोजगारी अन्त्य गर्नका लागि अमेरिकाले एमसीसी परियोजना ल्याएकाले नेपालले आफ्नो अधिकार प्रयोग गर्दै माग गरेको बताए । नेपाल प्रेस युनियन रुपन्देहीले मङ्गलवार तिलोत्तमामा आयोजना गरेको कार्यक्रममा उनले नेपालमा उत्पादित बिजुली विदेशमा बेच्न प्रसारण लाइन र सडक […]

तिहारको लागि माला आयात प्रतिस्थापन गरौं

हरेक वर्ष तिहारमा नेपालमा उत्पादित फूलले नपुगेर मालाका लागि फूल आयात गर्नुपरेको तीतो यथार्थ रहेको छ । एकातिर कृषिप्रधान मुलुक पनि भन्ने अनि अर्कातिर मुलुकमा हरेक वर्ष विशेष चाडबाडका लागि चाहिने फूलदेखि विभिन्न मसलाहरू आयात गर्ने क्रम भंग हुन सकेको छैन । मुलुकमा प्रत्येक वर्ष उपभोग हुने र नभइनहुने फलफूल तथा माला बनाउन प्रयोग हुने […]