तिहारको लागि माला आयात प्रतिस्थापन गरौं

हरेक वर्ष तिहारमा नेपालमा उत्पादित फूलले नपुगेर मालाका लागि फूल आयात गर्नुपरेको तीतो यथार्थ रहेको छ । एकातिर कृषिप्रधान मुलुक पनि भन्ने अनि अर्कातिर मुलुकमा हरेक वर्ष विशेष चाडबाडका लागि चाहिने फूलदेखि विभिन्न मसलाहरू आयात गर्ने क्रम भंग हुन सकेको छैन । मुलुकमा प्रत्येक वर्ष उपभोग हुने र नभइनहुने फलफूल तथा माला बनाउन प्रयोग हुने […]