नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक स्वदेशमा नबन्ने भएपछि सबै विदेशबाट ल्याउने गरिएको छ । केही सामान्य नेपालमा उत्पादित कपडाबाहेक सबै विदेशमा उत्पादित कपडाको पोशाक प्रयोग हुनेगरेको प्रहरी प्रधान कार्यालयको भनाइ छ ।
फिक्कल (इलाम) – इलामको एक स्थानीय तहले ज्येष्ठ नागरिकलाई समेत पोसाक भत्ता उपलब्ध गराउँदै आएको छ। जिल्लाको देउमाई नगरपालिकाले नगरभित्रका ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई रु दुई हजारका दरले पोसाक भत्ता उपलब्ध गराउँदै आएको हो। उनीहरुलाई नगरपालिकाले प्रत्येक पहिलो त्रैमासिकमै पोसाक भत्ता उपलब्ध गराउँदै आएको लेखा अधिकृत गजेन्द्र येक्तनले जानकारी दिए। चालु आर्थिक वर्षमा नगरभित्र […]
काठमाडौं, जेठ ७ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको हो । केन्द्रले सबै पालिकाहरूका लागि सूचना प्रकाशित गर्दै परिवर्तन गरिएअनुसारको पोसाक चालू शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । […]
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको हो ।केन्द्रले सबै पालिकाहरूका लागि सूचना प्रकाशित गर्दै परिवर्तन गरिएअनुसारको पोसाक चालू शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । केन्द्रले ७ सय ५३ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई परिवर्तन गरिएको पोसाक कार्यान्वयन गर्न निर्दे
काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन भएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूको विद्यालय पोसाक परिवर्तन गरेको हो । केन्द्रले सबै पालिकाहरूका लागि सूचना प्रकाशित गर्दै परिवर्तन गरिएअनुसारको पोसाक चालू शैक्षिक सत्रभित्र कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिएको छ । केन्द्रले ७ […]
The post फेरियो शिक्षक र कर्मचारीको पोसाक appeared first on राजधानी राष्ट्रिय दैनिक.
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित इन्द्रेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर पोसाक (ट्रयाकसुट) वितरण गरिएको छ । सोही विद्यालयबाट २०४५ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीको समूहले सो पोसाक वितरण गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार २१० विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । उक्त समूहले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्ने तयारीसमेत गरेको छ । कोरोना सङ्क्रमणका कारण विद्यालय प्रशासनलाई पोसाक...
नवौं राष्ट्रिय पोसाक दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय पोसाक दिवस मनाइएको हो । राष्ट्रियताको पहिचानका लागि एउटै पोसाक हुनुपर्छ भन्ने उद्देश्यका साथ २०६९ सालदेखि राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको हो ।राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका सचिव श्याम बजगाईंले ०६९ सालमा काभ्रेबाट कार्यक्रमको सुरुवात गरिएको बताए । ‘सरकारले २०६८ सालदेखि राष्ट्रिय पोसाक हटेको थियो । अहिले राष्ट्र राष्ट्रिय पोसाक विही
धादिङ जिल्लाको गल्छी गाउँपालिकाद्वारा सामुदायिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरूलाई विद्यालय पोसाक ट्रयाक सुट वितरण सुरु गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीहरूलाई आकर्षित गर्न र अभिभावकहरूलाई आर्थिक भार केही हदसम्म कम गर्ने उद्देश्यले विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गर्ने कार्यक्रमअनुसार पोसाक वितरण गरिएको गल्छी गाउँपालिका शिक्षा अधिकृत एवं सूचना अधिकृत बुद्धिप्रसाद भट्टले बताए ।गत साता एक कार्यक्रमकाबीच गाउँपालिका […]
सिमकोट, २७ कात्तिक: हुम्लाको सिमकोट गाउँपालिका स्काउट कमिटी ले ६४ विद्यार्थीलाई स्काउटको पोसाक वितरण गरेको छ । उक्त कमिटीको आयोजना तथा वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश स्काउट कार्यालयसुर्खेतको सहयोगमा मानसरोवर उच्च मावि र बालमन्दिर माविका ६४ छात्राछात्रलाई निःशुल्क रुपमा स्काउट पोसाक उपलब्ध गराइएको हो । मानसरोवर उच्च माविमा अध्यनरत कक्षा १० देखि १२ र बालमन्दिर माविका कक्षा […]