नासाका बैज्ञानिकहरुले आफ्नो ताराको अक्षलाई परिक्रमा गरिरहेको पृथ्वीको आकारको ग्रह पत्ता लगाएका छन्। ९५ प्रतिशत पृथ्वीको आकार र सम्भवतः चट्टानी रहेको यो ग्रह पत्ता लगाउन वैज्ञानिकहरुले ट्रान्जिटिङ एक्सोप्लानेट सर्वेक्षण उपग्रहबाट डाटा प्रयोग गरेका थिए । टीओई ७०० ई नामको यो ग्रह टीओई ७०० प्रणालीकै भाग हो । यो धेरै, साना, बसोबास योग्य जोन ग्रहहरू भएका […]