१८ वर्ष पहिले देखिएको दृष्य फेरि देखियो,पाँच ग्रह र चन्द्रमा एउटै लहरमा

पाँच ग्रह र चन्द्रमा एउटै लहरमा भएको अनुपम खगोलीय घटना पृथ्वीबाटै देखिएको छ । बुध, शुक्र, चन्द्रमा, मंगल, बृहस्पति र शनि ग्रह सूर्योदयभन्दा अगाडि एउटै बक्ररेखामा आएका हुन् । मौसम राम्रो भएर आकाश खुलेको ठाउँबाट ग्रहहरुको यो नौलो खगोलीय भेला पृथ्वीबाट नांगो आँखाले नै देख्न सकिने खगोलविदहरुले जनाएका छन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष […]

सम्बन्धित सामग्री

बृहस्पतिमा ९२ वटा चन्द्रमा पत्ता लाग्यो

एजेन्सी । खगोलविद्ले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । योसँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ । खगोलशास्त्रीले यसअघि शनिमा ८३ चन्द्रमा पत्ता लगाएका थिए । हवाई र चिलीमा सन् २०२१ र गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ती नयाँ चन्द्रमा पत्ता लागेका इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले […] The post बृहस्पतिमा ९२ वटा चन्द्रमा पत्ता लाग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बृहस्पतिमा बयानब्बे वटा चन्द्रमा !

खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ । खगोलशास्त्रीहरूले यसअघि शनिमा ८३ वटा चन्द्रमा पत्ता लगाएका थिए । हवाई र चिलीमा गत सन् २०२१ र गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ती नयाँ चन्द्रमा पत्ता लागेका इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट …

बृहस्पतिमा ९२ वटा चन्द्रमा !

एजेन्सी । खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन्। यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ। खगोलशास्त्रीहरूले यसअघि शनिमा ८३ वटा चन्द्रमा पत्ता लगाएका थिए। हवाई र चिलीमा गत सन् २०२१ र गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ती नयाँ चन्द्रमा पत्ता लागेका इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले […]

बृहस्पतिमा बयानब्बे वटा चन्द्रमा !

खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ । खगोलशास्त्रीहरूले यसअघि शनिमा ८३ वटा चन्द्रमा पत्ता लगाएका थिए । हवाई र चिलीमा गत सन् २०२१ र गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ती नयाँ चन्द्रमा पत्ता लागेका इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट […]

साना ग्रह ‘खाएपछि’ बृहस्पति ग्रह ठूलो भएको वैज्ञानिकहरुको दाबी

न्युयोर्क। चन्द्रमा,सूर्य र हाम्रो सौर्यमन्डल कसरी बन्यो भन्ने अध्ययन गर्न धेरै अन्तरिक्ष अभियानहरू भएका छन् । तर, विशाल ग्रह बृहस्पतिको उत्पत्तिको रहस्यबारे चित्तबुझ्दो जबाफ अझै फेला पर्न सकेको छैन् । हालै गरिएको एक अध्ययनले बृहस्पतिलाई हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह मान्नुमा एउटा कारण रहेको पत्ता लागेको छ । वैज्ञानिकहरुका अनुसार यसले अन्य साना ग्रहहरू ‘खाएर’ […]

अनुपम खगोलीय घटना : आकाशमा पाँच ग्रह र चन्द्रमा एउटै लहरमा

पाँच ग्रह र चन्द्रमा एउटै लहरमा भएको अनुपम खगोलीय घटना पृथ्वीबाटै देखिएको छ । बुध, शुक्र, चन्द्रमा, मङ्गल, बृहस्पति र शनि ग्रह आज सूर्योदयभन्दा अगाडि एउटै बक्ररेखामा आएका हुन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार मौसम सफा भएर आकाश खुलेको ठाउँबाट हेर्दा आज बिहान साढे चार बजेदेखि पौने पाँच बजेको बीचमा शनी, बृहस्पति, मङ्गल, शुक्र र बुध पाँचै वटा ग्रह पृथ्वीबाट स्पष्ट देखिएको छ । बुध ग्रहबाहेक अन्य ग्रहहरु भने पौने चार बजेदेखि नै देखिएका थिए । शुक्र, मङ्गल, शनि र बृहस्पति ग्रह भने अगष्टको दोस्रो हप्तासम्म पनि देख्न ...

आकाशमा अनुपम दृष्य : ५ ग्रह र चन्द्रमा एउटै लहरमा

१० असार, काठमाडौं । पाँच ग्रह र चन्द्रमा एउटै लहरमा भएको अनुपम खगोलीय घटना पृथ्वीबाटै देखिएको छ । बुध, शुक्र, चन्द्रमा, मंगल, बृहस्पति र शनि ग्रह सूर्योदयभन्दा अगाडि एउटै बक्ररेखामा आएका हुन् । मौसम राम्रो भएर आकाश खुलेको ठाउँबाट ग्रहहरुको यो नौलो खगोलीय भेला पृथ्वीबाट नांगो आँखाले नै देख्न सकिने खगोलविदहरुले जनाएका छन् । नेपाल […]

रुसले अर्को वर्ष चन्द्रमा र मङ्गल ग्रहमा यान पठाउने

एजेन्सी, १९ असोज । रुसले मङ्गल ग्रह र चन्द्रमामा यान पठाउने भएको छ । यान अर्को वर्षको मध्यतिर पठाउने भएको हो । रुसी अन्तरीक्ष अध्ययन केन्द्र रोस्कोमोसका प्रमुख डिमिट्री रोगोजिनले द लुना २५ अटोमेटिक स्टेशन जुलाई र रसियन युरोपियन एक्सोमार्स मिसन सेप्टेम्बर २०२२ मा प्रक्षेपण हुने जानकारी दिए । रुसले निरन्तर चन्द्रमा र मङ्गल ग्रहमा […]

आज मंगल र शुक्र ग्रह सबैभन्दा नजिक हुँदै, नेपालबाट एकसाथ दुवै ग्रह देख्न सकिने

एजेन्सी। आज राती मंगल र शुक्र ग्रह आपसमा सबैभन्दा नजिक हुँदैछन्। दुई ग्रह सबैभन्दा नजिक रहेको दृश्य पृथ्वीबाट खुला आँखाले देख्न सकिनेछ। राती पश्चिम आकाशमा यो दृश्य देखिने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ। सूर्यअस्तपश्चात मंगल र शुक्र ग्रहलाई एकसाथ आज नेपालबाट पनि देख्न सकिनेछ। आज चन्द्रमा पनि यी दुई ग्रह नजिक जानेछ।