मंगल ग्रह : हाम्रो दोस्रो घर !

मंगल ग्रह पृथ्वीपछि सूर्यको नजिक रहेको ग्रह हो । हेर्दा रातोरातो रङमा देखापर्ने यस ग्रहलाई ‘रातो ग्रह’ पनि भनिन्छ । यो आकारमा पनि पृथ्वीजस्तै देखिन्छ । खोज अनुसन्धानकर्ता यस ग्रहको कतै भागमा जीव वा वनस्पति पो फेला पर्छ कि भन्ने आशामा देखिन्छन् । सौर्य परिवारका नौवटा ग्रहमा पृथ्वीमा मात्र जीवन र वनस्पतिको अस्तित्व छ । […] The post मंगल ग्रह : हाम्रो दोस्रो घर ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मंगल ग्रह पठाइने स्टारसिप उडेको केही समयमै विस्फोट, मस्क भन्छन्– हिम्मत हार्दिन

यसअघि स्टारसिपको माथिल्लो भाग स्पेसक्राफ्ट कयौंपटक परीक्षण गरिँदा वर्षौको प्रयासपछि त्यो भागले सफल उडान भरेर जमिनमा सफलतापूर्वक अवतरण गरेको थियो ।

मंगलग्रहमा आए हालसम्मकै सबैभन्दा ठूला दुई भूकम्प, एउटा त ९४ मिनेट लामो

नासाको इनसाईट ल्यान्डर सन् २०१८ नोभेम्बरमा मंगल ग्रह अवतरण गरेको थियो । सोही ल्याण्डरमा हालसम्मकै सबैभन्दा संवेदनशिल सिस्मोमिटर जडान गरिएको छ । मंगल ग्रहमा अवतरण गरेदेखि यसले सो ग्रहमा कैयौं साना हलचल मापन गरिसक्यो। तर पछिल्ला दुई कम्पन भने विशेष रहेको इनसाईट मिसनमा आबद्ध वैज्ञानिकहरुले बताएका छन् ।“हालै मापन गरिएको दुई कम्पन अहिलेसम्मकै ठूलो मात्रै होइन, यसको कम्पन अवधि र विस्तार पनि निक्कै ठूलो देखिएको छ,’ मंगल ग्रहमा आएको भूकम्पनीसम्बन्धि शोत्रपत्रकी प्रमुख लेखिका अन्ना होर्

चीनले खोज्दैछ ‘दोस्रो पृथ्वी’, जुन महिनादेखि सुरु हुनेछ विशेष अभियान

काठमाडौं । आफ्नो प्रविधि, अन्वेषण तथा हिम्मतिलो मिसनका लागि चीन संसारमै चिनिँदै आएको छ । सफलता तथा असफलताको संसयबीच चीन मंगल ग्रह तथा चन्द्रमासम्म पुगिसकेको छ । चीनले आफ्नै अन्तरीक्ष स्टेसन समेत बनाइसकेको छ । अब चाहिं चीनको योजना अर्को पृथ्वीको खोजी गर्नु रहेको छ ता कि आवश्यकता हुँदा पृथ्वीका मानिसहरुलाई त्यहाँ पठाउन सकियोस् । […]

देवी पूजा : अन्धविश्वास कि विज्ञान ?

कुरा सन् १९६० तिरको हो । नासामा ‘मंगल ग्रह मिसन’ शुरू भएको थियो । मंगल ग्रहमा जीवन छ कि छैन ? यो पत्ता लगाउन विशेष उपकरणहरूको डिजाइन भइरहेको थियो । यसको जिम्मा पाएका थिए अमेरिकी वैज्ञानिक जोन लभलकले । पृथ्वीमा के कारणले जीवनको अस्तित्व सम्भव भयो ? शुरुआतमा लभलक यही प्रश्नमा केन्द्रित भए । अध्ययनका […]

यी उपाय अपनाउनुहोस्, हनुमानको मिल्छ कृपा

हनुमानको कृपा पाउने सबैभन्दा उत्तम विकल्पमध्ये एक हो मंगलबारको उपावास । यस अलावा पनि उनको कृपा पाउने कैयौं उपायहरु छन् । जसमध्ये लेप लगाउने पनि पर्दछ । मंगलबार र शनिवारका दिन हनुमानका व्रत बसिन्छ । उनको पूजा आराधना पनि हुन्छ । केही मानिस हनुमानको आराधनामा श्रृंगारका सामान पनि चढाउने गर्दछन् । यसअलावा मंगल ग्रह बलियो […]

दिनको ३०० मानिस मंगल ग्रहमा लैजाने तयारीमा स्पेस एक्स

एजेन्सी। मंगल ग्रहमा प्रतियान १०० मनिसका दरले दिनमा तीनवटा उडान गर्ने अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले सार्वजनिक गरेको छ। सन् २०५० सम्ममा मंगल ग्रहमा १० लाख मानिस पुर्‍याउने कम्पनीको दावी छ। पृथ्वी र मंगल ग्रह दुवै ठाउँमा इन्टरनेटको सुविधा उपलब्ध गराउन स्टारलिङ्क स्याटेलाइटहरूलाई अन्तरिक्षमा स्थपित गर्दै गरेको कुरा कम्पनीकी सीओओ गिन्नि शटवेलले टाइम म्यागजिनसँग बताएकी छिन्।

२०७८ सालमा यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहाेस् बार्षिक राशिफल

यस वर्ष राक्षस नामको संवत्सर रहने छ । ग्रहपरिषद्को गठनलाई विचार गर्दा यस वर्ष राजा र मन्त्री दुबै पदमा मंगल ग्रह रहने छ । यो वर्ष अग्निभय, अल्पबृष्टि, राज्याधिकारीहरूका बीचमा परस्परमा अविश्वास र अराजक स्थितिले जनतामा भय, त्रास र नैराश्यता बढ्ने समय छ । जगल्लग्नमा मीन राशि परेको छ, यसको स्वामी बृहस्पति ग्रह वर्षप्रवेशको समयमा... The post २०७८ सालमा यी राशिहरूकाे चम्किनेछ भाग्य, हेर्नुहाेस् बार्षिक राशिफल appeared first on Purbeli News.

मंगल ग्रह १५ वर्षपछि पृथ्वीको सबैभन्दा नजिक

११ साउन, काठमाडौं । शुक्रबार मंगल ग्रहलाई नजिकबाट हेर्न पाइने भएको छ । शुक्रबार नै विश्वभर पूर्ण चन्द्रग्रहणको अदभूत दृष्य पनि अवलोकन गर्न पाइने छ । १५ वर्षपछि पहिलो पटक मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको हो । पृथ्वी र मंगल ग्रहबीचको दुरी केबल ५ करोड ७६ लाख किलोमिटर हुनेछ । …

मंगल ग्रह प्रस्थान गर्‍यो इनसाइट

इनसाइटले मंगल ग्रहमा पुगेर त्यहाँको सतहको अध्ययन गर्नुका साथै त्यहाँ जाने भूकम्पसमेत मापन गर्न सक्नेछ । ९९ करोड ३० लाख डलरको उक्त परियोजनाले मंगल ग्रहको आन्तरिक परिस्थिति अध्ययन गर्नेछ । यो यानले मंगल ग्रह मानिसका लागि बसोवास योग्य छ कि छैन भन्ने विषयमा समेत अध्ययन गर्नेछ ।