बृहस्पतिभन्दा ११ गुणा ठूलो ग्रह भेटियो

सान्तियागो : चिलीका वैज्ञानिकले अन्तरिक्षमा एउटा विशाल ग्रह पत्ता लगाएका छन्। यो ग्रह हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह बृहस्पतिभन्दा ११ गुणा ठूलो छ।यो ग्रहले दक्षिणी आकाशमा दुईवटा चम्किला ताराको परिक्रमा गरिरहेको छ। यसलाई 'बी सेन्तौरी' नाम दिइएको छ।यसले विश्वभरका वैज्ञानिकलाई आश्चर्यचकित पारेको छ। यो खोजले ग्रहहरूको निर्माण र विकासको प्रचलित मान्यतालाई चुनौती दिएको मानिएको छ।बी सेन्तौरी पृथ्वीबाट करिब ३ सय २५ प्रकाश वर्ष टाढा छ। ग्यासले भरिएको यो ग्रहको कक्ष बृहस्पतिको कक्षभन्

सम्बन्धित सामग्री

दुईवटा ‘पृथ्वीजस्तै ग्रह’ भेटिए, नयाँ मल्टी–प्लानेट सिस्टम भेटियो

नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट मार्फत् अन्तरिक्षमा एक मल्टीप्लानेट सिस्टम (बहुग्रह प्रणाली) भेटिएको छ । यो सिस्टम पृथ्वीभन्दा केवल ३३ प्रकाश वर्ष टाढा छ । यसमा पृथ्वीको आकारका दुई ग्रह रहेका छन् ।यो मल्टीप्लानेट सिस्टमको केन्द्रमा एउटा सानो र चिसो एम–ड्वार्फ तारा छ जसको नाम हो HD 260655 । एमआईटीका खगोलविदका अनुसार यसमा पृथ्वीका आकारका दुई ग्रह पनि छन् । खोजकर्ताका अनुसार यो ग्रहमा बस्न लायक छैन किनभने यसको कक्ष निकै कसिलो छ । जसका कारण यसको तापक्रम अलि बढी नै छ । तापक्रम

पहिलोपटक सूर्यसँग ठिक्क दुरी भएको ग्रह भेटियो, नयाँ जीवन सम्भव हुन सक्छ !

बीबीसी । पतन हुन लागेका ताराको आसपास जिवन थाम्न सक्ने पृथ्वी जस्तै अर्को ग्रह भएको वैज्ञानिकहरुले दाबी गरेका छन् । यदि यो पुष्टि हुने हो भने पहिलोपटक पृथ्वी बाहिर पनि जीवन सम्भव हुनेछ ।  पतन हुन लागेको या मृत तारालाई ‘ह्वाइट ड्वार्फ’ पनि भनिन्छ जसकै वरपर यो ग्रह घुमिरहेको पत्ता लागेको...

के मानव बस्तीका लागि अर्को ग्रहको खोजी हुँदै छ ?

पृथ्वीमा संकट आइपर्ने देखेर मात्रै होइन, कतै पृथ्वीभन्दा राम्रो ग्रह भेटियो भने किन मानव समुदायलाई स्थानान्तरण नगर्ने भन्ने तर्क पनि छ । पृथ्वीजस्तै वा अझ राम्रो नयाँ ग्रह फेला पार्न वैज्ञानिकहरूलाई सफलता मिलोस्, शुभकामना !

सौर्यमण्डलमा रहस्यमयी वस्तु भेटियो, नवौं ग्रह हुनसक्ने अनुमान

३ मंसिर, काठमाडौं । सौर्यमण्डलको बाहिरी भागमा लुकेको अवस्थामा एक वस्तु फेला परेको छ । इम्पेरियल कलेज अफ लण्डनका एस्ट्रोफिजिक्सका प्राध्यापक माइकल रोवान रोबिनसनले सौर्य मण्डलको बाहिरी भागमा लुकेको अवस्थामा फेला परेको एक वस्तु सार्वजनिक गरेका छन् । सौर्यमण्डलमा लुकेर बसेको उक्त वस्तु रहस्यमय ग्रह हुनसक्ने खगोलविद्को अनुमान छ । बेलायती वैज्ञानिकले वरुण ग्रहभन्दा पर […]

टाढाको एउटा 'बस्नयोग्य' ग्रहमा पहिलो पटक भेटियो पानी

केटू-एटीनबी ग्रह १११ प्रकाश वर्ष अर्थात्‌ पृथ्वीदेखि झन्डै ६५ करोड माइल टाढा छ।