ऐन लागूपछि भूमिहीन र सुकुम्बासीको समस्या रहदैँन - मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी ऐन, २०२१ को आठौँ संशोधन लागू भएपछि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हुने बताउनुभएको छ ।

सम्बन्धित सामग्री

दुई वर्षभित्र दूध उत्पादनमा आत्मनिर्भर बन्छौँ : मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन् । विश्व दूध दिवसका अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मङ्गलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा मन्त्री अर्यालले प्रतिव्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्ने उनले बताइन् ।मन्त्री अर्यालले दुग्ध र डेरी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएकोसमेत बताइन् । कोभिड १९ महामारीले दुग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उनले यस विषयमा मन्त्रिपरिषद्को ब

निषेधाज्ञामा किसानको समस्या सम्बोधन हुन्छ : मन्त्री अर्याल

काठमाडौं। कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरणको काम भएको बताएकी छिन्। बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा परेको गतवर्षको अवस्थाबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुनेगरी व्यवस्था मिलाइएको जनाइन्। मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, बीउबिजन लगायतको सवारीसाधनलाई निर्वाध रुपमा सञ्चालन गर्नेे व्यवस्था मिलाइएको बताइन्।

बन्दाबन्दीमा किसानका कामलाई सहज हुने गरी व्यवस्था मिलाइएको छ : मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकास मन्त्री पदमाकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छन् । गत वर्षको बन्दाबन्दीमा किसानहरू प्रत्यक्ष मारमा परेकाले त्यसबाट पाठ सिक्दै अहिलेको बन्दाबन्दीमा किसानका कामलाई सहज हुने गरी व्यवस्था मिलाइएको मन्त्री अर्यालले बताइन् । मंगलवार मन्त्रालयमा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधिको ओसारपसार, मासु, अण्डा, दूधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रूप...

उखु किसानको समस्या दीर्घकालीन रुपमा समाधान हुन्छः मन्त्री अर्याल

सरकारले उखु किसानको उखु बिक्री तथा भुक्तानीको समस्याको दीर्घकालिन समाधान निकालेको बताएको छ । भुक्तानीको लागि ब्यवसायीहरुलाई दबाब दिए पनि पूर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको छैन । यसैबीचमा कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा आर्यलले उखु किसानको भुक्तानी समस्याको दीर्घकालिन समाधान निकालेको दाबी गरेकी छिन् ।मन्त्री अर्यालले उखु किसानको पहिचान दिने र दर्ता गराएर थप […]

कृषि मलको समस्या सधैंको लागि अन्त्य भयोः मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले कृषि मलको समस्या सधैको लागि अन्त्य भएको बताएकी छन् । बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्यामा सधैको लागि अन्त्य भएको बताइन् ।आफूले मन्त्रालय सम्हालेपछि तत्कालिन रुपमा समस्याको समाधानको रुपमा गरिएको व्यवस्थापन, मध्यकालीन समा...

छ दशक लामो सुकुम्वासी आन्दोलनले अब सार्थकता पाउँछ : मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले स्याङ्जाका सुकुम्वासीको समस्या समाधान गर्न निर्देशन दिएका छिन्। मन्त्री अर्यालले आज वालिङमा भूमिसम्बन्धी समस्या समाधान आयोगद्वारा आयोजित स्थानीय तह अभिमुखीकरण कार्यक्रममा असार मसान्तभित्रै जिल्लाका सुकुम्वासीको समस्या समाधान गर्न निर्देशन दिएइन् ।उनले भूमिहीनहरुको छ दशक लामो अन्दोलनलाई सार्थकता दिन सरकार कटिबद्ध भएर अगाडि बढेको बताइन् । मन्त्री अर्यालले भनिन्, “कोही भूमिहीन हुने र कोही भूमिको मालिक हुने यो विभेदपूर्ण छ, सबै भूमिको मालिक ह

भूमिसम्बन्धी समस्या समाधान गर्न अब अर्को आयोग बन्दैन : मन्त्री अर्याल

भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले भूमिसम्बन्धी समस्या समाधान गर्न अर्को आयोग नबन्ने दाबी गरेकी

सुकुम्बासी समस्या समाधान उन्मुख : मन्त्री अर्याल

स्याङ्जा : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले पाँच वर्षभित्रमा सुकुमबासी समस्या अन्त्य हुने बताएकी छन्। बिरुवा गाउँपालिका–१ मा स्याङ्जा र तनहूँको दुलेगौँडा जोड्ने मेङखोलामा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटनका क्रममा मन्त्री अर्यालले भूउपयोग नीतिको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै भूमी...

पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान हुन्छः मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममाकुमारी अर्यालले पाँच वर्षभित्रमा सुकुम्बासी समस्या समाधान गरिने बताएकी छन् । स्याङ्जा वालिङस्थित मालपोत कार्यालय भवनको शिलान्यास गर्दै उनले यस्तो बताएकी हुन् ...