स्याङ्जा : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले पाँच वर्षभित्रमा सुकुमबासी समस्या अन्त्य हुने बताएकी छन्।
बिरुवा गाउँपालिका–१ मा स्याङ्जा र तनहूँको दुलेगौँडा जोड्ने मेङखोलामा निर्माण गरिएको मोटरेवल पुलको उद्घाटनका क्रममा मन्त्री अर्यालले भूउपयोग नीतिको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै भूमी...