आधुनिक सहरी सडक निर्माणको प्रगति कमजोर

आधुनिक सहरी सडक निर्माण कार्यले एक वर्षको अवधिमा लगभग २४ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।२४ महिनामा निर्माण सम्पन्न गरिसक्ने गरी २०७७ असार मा गरिएको सम्झौताअनुसार साउनबाटै काम सुरु भए पनि २०७७ कात्तिकसम्म भौतिक प्रगति २४ र वित्तीय प्रगति १८ प्रतिशतमात्रै गरेको छ । ११ अर्ब रुपैयाँ बजेटमा अत्याधुनिक सहरी सडक र एकीकृत फोहर […]