कांग्रेसमा आकांक्षीको दौडधुप

आसन्न महाधिवेशनबाट नेतृत्व लिनका लागि कांग्रेसमा नेताहरूको दौडधुप सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारी घोषणा गरेर तयारी अघि बढाएपछि संस्थापनइतर पक्षका आकांक्षीले पनि समर्थन खोज्न थालेका छन् ।

सम्बन्धित सामग्री

मुख्यमन्त्रीका लागि दलको नेता बन्न दौडधुप

प्रदेश १  : कांग्रेसमा तीन नेताबीच प्रतिस्पर्धा, एमालेमा कार्की बलिया दाबेदार प्रदेश १ सभामा ६ दलका सांसद निर्वाचित छन् । ९३ सांसद भएको प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका ४० सांसद छन् । कांग्रेसको...

सुदूरपश्चिम प्रदेश : कांग्रेसमा संसदीय दलको नेताका लागि ६ जनाको दाबी

सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेताका लागि दौडधुप सुरु भएको छ । मुख्यमन्त्री बन्नका लागि संसदीय दलको नेता नै हुनुपर्ने व्यवस्था अनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र यो पदका लागि दौडधुप सुरु भएको हो ।२०७४ को निर्वाचनमा तेस्रो दल बनेको कांग्रेस हालै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ७ सहित जम्मा १९ सिट पाएर पहिलो बनेको हो । यहाँ ४ वर्ष सत्ता बाहिर बसेको कांग्रेस गत २०८९ चैत २५ गते नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भएको थियो ।निर्वाचन आयोग

राष्ट्रपतिका लागि आधादर्जन बढी नेताहरुको चर्चा र दौडधुप

नेपालको भावी राष्ट्रपति बन्नका लागि नेताहरूको चर्चा र दौडधुप सुरु भइसकेको छ । राष्ट्रपति कुन पार्टीका तर्फबाट हुने भन्ने टुंगो नलागेपनि नेताहरुको कसरत भने सुरु भइसकेको छ । कांग्रेसमा प्रधानमन्त्रीमा दावी गरिरहेका नेता रामचन्द्र पौडेलले राष्ट्रपति पाएमा प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न तयार रहेको समाचार नेपालका संचारमाध्यमहरुमा आएको छ । माओवादीमा पनि राष्ट्रपति पाए आफूले जिम्मेवारी लिने […]

कांग्रेसमा ‘दल’को नेता बन्न दौडधुप तीव्र

काठमाडौं । प्रतिनिधिसभामा ८९ सिट जितेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि दौडधुप तीव्र बनेको छ । दलको नेता छान्ने प्रक्रियामा ८९ जनै प्रतिनिधिसभा सदस्यले सहभागी हुन पाउनेछन् । प्रतिनिधिसभा निर्वाचन अन्तिम परिणाम सार्वजनिक भएसँगै दलको नेताका लागि कांग्रेसभित्र बढेको दौडधुपमा सभापति शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासम्म छन् । यो दौडमा रामचन्द्र पौडेल र प्रकाशमान […] The post कांग्रेसमा ‘दल’को नेता बन्न दौडधुप तीव्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्रीका लागि नेताको दौडधुप !

काठमाडौं – मंसिर ४ गते भएको आम चुनावको मत परिणाम सार्वजनिक भइनसक्दै नेताहरु प्रधानमन्त्रीको दौडमा सक्रिय भएका छन्। अहिलेको सत्ता गठबन्धनले बहुमत पुर्याएर फेरि सरकार बनाउने रणनीति तयार पारेको छ। गठबन्धनभित्र आधा दर्जन नेताले प्रधानमन्त्रीका लागि दाबी गर्दै आएका छन्। कांग्रेसमा शेरबहादुर देउवादेखि महामन्त्री गगन थापासम्म प्रधानमन्त्रीका दाबेदार छन्। यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

कांग्रेसमा जिल्ला सभापतिका आकांक्षीको दौडधुप

नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ। सभापति, कार्यसिमतिका पदाधिकारी र सदस्य पदका आकांक्षीहरुको दौडधुप बढेको छ। नेताहरु उम्मेदवारी घोषणा गरेर दौडधुपमा लागेपछि कांग्रेसमा चुनावी माहोल तातेको...

कांग्रेसमा मन्त्री बन्न दौडधुप, को–को छन् आकांक्षी ?

५ साउन काठमाडौं । पाँच वर्ष प्रतिपक्षमा बस्ने मानसिकतासहित प्रतिनिधिसभामा प्रवेश गरेको नेपाली कांग्रेस चार वर्ष नपुग्दै सरकारको नेतृत्वमा पुग्यो । संसदको अंकगणितमा एक चौथाइ पनि मत नपाएको कांग्रेसलाई साबिकको नेकपा हुँदै हालको नेकपा एमालेको अन्तरकलहले सत्तामा पर्‍याएको छ । सर्वाेच्च अदालतको २८ असारको फैसलाअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि १४९ सांसदको हस्ताक्षर जुटाएका […]

कांग्रेसमा मन्त्री बन्न दौडधुप

काठमाडौं, साउन ४ । प्रतिनिधिसभाबाट आइतबार विश्वासको मत पाएका प्रधानमन्त्री शेरबहादुर देउवाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन्। सत्ता गठबन्धनमा आबद्ध दलहरूसँगको परामर्शमा प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका हुन्। गठबन्धन दलहरूबीच मन्त्रिपरिषद् विस्तार र सरकारको प्राथमिकताका विषयमा सैद्धान्तिक सहमति भएको जनाउँदै देउवा निकट एक नेताले भने, ‘अब विलम्ब नगरी मन्त्रिपरिषद् विस्तार गरेर सरकारले […]

कांग्रेसमा आकांक्षीको दौडधुप

आसन्न महाधिवेशनबाट नेतृत्व लिनका लागि कांग्रेसमा नेताहरूको दौडधुप सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो उम्मेदवारी घोषणा गरेर तयारी अघि बढाएपछि संस्थापनइतर पक्षका आकांक्षीले पनि समर्थन खोज्न थालेका छन् ।