राष्ट्रपतिका लागि आधादर्जन बढी नेताहरुको चर्चा र दौडधुप

नेपालको भावी राष्ट्रपति बन्नका लागि नेताहरूको चर्चा र दौडधुप सुरु भइसकेको छ । राष्ट्रपति कुन पार्टीका तर्फबाट हुने भन्ने टुंगो नलागेपनि नेताहरुको कसरत भने सुरु भइसकेको छ । कांग्रेसमा प्रधानमन्त्रीमा दावी गरिरहेका नेता रामचन्द्र पौडेलले राष्ट्रपति पाएमा प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्न तयार रहेको समाचार नेपालका संचारमाध्यमहरुमा आएको छ । माओवादीमा पनि राष्ट्रपति पाए आफूले जिम्मेवारी लिने […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

कठमाडौं। राष्ट्रपतिका आफ्ना उम्मेदवारलाई मत माग्दै काँग्रेस एमालेका नेताहरुको दौडधुप बढेको छ। कांग्रेस महामन्त्री गगन थापाले अहिलेको आठदलीय गठबन्धन पाँचवर्ष तलमाथि नहुने बताएका छन्। उपसभामुख इन्दिरा रानाले राज्यबाट पाउने सेवासुविधा नपाएको गुनासो गरेकी छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन्। विश्वकप लिग–२ मा नेपालले पपुवा न्युगिनीलाई ३ विकेटले हराएको छ।

कांग्रेसकाे बाेलायाे कार्यसम्पादन समितिको बैठक

काठमाडाैँ- नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेकाे छ।  राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने मिति नजिकिएसँगै बिहीबारका लागि नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएकाे हाे। बैठकमा राष्ट्रपति चुनावको उम्मेदवार छनौटबारे छलफल हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सक्किनै लाग्दा यतिबेला नयाँ राष्ट्रपतिका लागि राजनीतिक दल र त्यसका शीर्ष नेताहरूको दौडधुप चलिरहेको छ। यही फागुन २५ गतेका लागि […]

अमेरिकाले नेपालमा पार्टी खोलेरै चलखेल गरिरहेको छः चित्रबहादुर केसी

काठमाडौं, २ फागुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले राष्ट्रपति कुनै दल वा शक्तिको खेलौना बन्न नहुने औंल्याएका छन् । ‘दलहरुको अहिलेको दौडधुप कम्फरटेबल राष्ट्रपतिका लागि हो । तर राष्ट्रपति संविधानको पालक र रक्षक हो । ऊ कुनै दल वा शक्तिको खेलौना हुनुहुन्न । कसैका निम्ति गलत काम गरिदिने, कसैका पक्षमा ढलमल गर्नेले […]

को–को छन् राष्ट्रपतिका आकांक्षी ?

काठमाडौं, माघ ८ । राष्ट्रपतिको उम्मेदवार अहिलेसम्म कुनै पनि दलले टुंगो लगाएका छैनन् । सबै दलका शीर्षनेता आगामी दिन आफूलाई ‘कम्फर्टेबल’ हुनेगरी उम्मेदवार खोजीमै रहेका छन् । यद्यपि, राजनीतिक दलबीच राष्ट्रपतिका लागि दौडधुप सुरु भइसकेको छ । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष युवराज ज्ञवाली, नेतृ गोमा देवकोटालगायत नेताले […]

राष्ट्रपतिमा गठबन्धनभित्रै लफडाः तीन जनाको दावी, कस्ले मार्ला वाजी ?

निर्वाचन परिणाम सार्वजनिक भएसँग सरकार गठनको तयारी तिव्र रुपमा अगाडि वढेको छ। यति मात्रै होईन, फागुनमा चयन हुने नयाँ राष्ट्रपतिका लागि आकांक्षी नेताहरूले दौडधुप सुरु गरेका छन् । सरकार गठन नहुँदै राष्ट्रपति ...

राष्ट्रपतिमा गठबन्धनबाटै ‘तेहेरो’ दाबी, कसले मार्ला बाजी ?

फागुनमा चयन हुने नयाँ राष्ट्रपतिका लागि आकांक्षी नेताहरूले अहिलेबाटै दौडधुप बढाएका छन् । मंसिर ४ को निर्वाचन परिणाम आएपनि सरकार गठन नहुँदै राष्ट्रपति पदलाई बढी नै महत्व दिँदै आकांक्षीहरुले दौडधुप तीव्र बनाएका हुन् ।अहिलेसम्मको स्थितिमा राष्ट्रपतिका लागि सत्ता गठबन्धनकै नेताहरूको तेहेरो दावी पर्ने देखिन्छ । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीबाट झलनाथ खनाल र माओवादीका तर्फबाट डा. बाबुराम भट्टराईको नाम भावी राष्ट्रपतिका रुपमा चर्चामा आएको छ ।पौडेल र खनालले राष्ट्रपतिका ल

राष्ट्रपति बन्न कसरत

निर्वाचनमा कुनै पनि गठबन्धनको सुविधाजनक बहुमत नआएको अवस्थामा भावी राष्ट्रपतिका लागि नेताहरूको दौडधुप चलिरहेको छ । सत्ता गठबन्धन नै बहुमतको नजिक रहेकाले राष्ट्रपतिका आकांक्षी नेता आ–आफ्नो पार्टी र गठबन्धनभित्र अनुकूलता जुटाउने गृहकार्यमा छन् । राष्ट्रपति कुन पार्टीका तर्फबाट हुने भन्ने टुंगो भने लागिसकेको छैन ।

राष्ट्रपतिका लागि एमालेमा तीन आकांक्षी

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि आयोगले मिति तोकेसँगै सत्तासिन दल एमालेमा दौडधुप बढेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिमा सबैभन्दा...

राष्ट्रपतिका लागि एमालेमा तीन आकांक्षी

काठमाडौं : राष्ट्रपति निर्वाचनका लागि आयोगले मिति तोकेसँगै सत्तासिन दल एमालेमा दौडधुप बढेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट ठूलो दल बनेको एमालेमा राष्ट्रपतिमा सबैभन्दा बढी आकांक्षी देखिएका छन्।  आयोगले २९ गते राष्ट्रपतिको निर्वाचन मिति तोकेको छ। राष्ट्रपतिका लागि एमालेभित्र दाबेदारहरुले 'लबिङ'...