मुख्यमन्त्रीका लागि दलको नेता बन्न दौडधुप

 प्रदेश १  : कांग्रेसमा तीन नेताबीच प्रतिस्पर्धा, एमालेमा कार्की बलिया दाबेदार प्रदेश १ सभामा ६ दलका सांसद निर्वाचित छन् । ९३ सांसद भएको प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका ४० सांसद छन् । कांग्रेसको...