काठमाडौं । निर्वाचन आयोगले बझाङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ऐनबहादुर महरलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । जिल्लास्तरीय खुला प्रतियोगिताका विजेतालाई निर्वाचन आचारसंहिता विपरीत प्रथम पुरस्कार भनी ४१ हजार रुपैयाँ प्रदान गरेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो । आयोगले कुनै माध्यमबाट प्राप्त भएको २४ घन्टाभित्र निर्वाचन आयोग वा उम्मेदवार रहेको जिल्लाको […]