२०४५ यता व्यवस्था बदलियो धेरै सरकार परिवर्तन भयो, देश: प्रदेश संरचनामा पुग्दा समेत चन्द्रबहादुर मात्रै होइन पठान टोलका १ सय २५ घरधुरीले रातो पुर्जा नपाउँदा दुखित छन्।...
प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार विरुद्धको लडाई अझै नरोकिने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, मिटरब्याजी प्रकरणमा सरकारले एकपछि अर्को सफलता हात पारिरहेको उल्लेख गर्दे उनले वर्षोदेखि डुंगुरको रुपमा रहेको भ्रष्टाचार लगायतका विकृतिहरु विरुद्धको लडाई नरोकिने बताएका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगको […]
सत्ता गठबन्धनका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता लक्ष्मणलाल कर्णले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिने क्रममा लोसपा नेता कर्णले यो अन्तिम लडाई भएको बताएका छन् । ‘राम नाम जप्ने बेलामा पनि तपाई उम्मेदवारी दिँदै हुनुहुन्छ युवाले कहिले अवसर पाउने ?’ भन्ने सञ्चारकर्मीको जिज्ञासामा लोसपा नेता कर्णले यसपटक आफ्नो उम्मेदवारी अन्तिम पटक भएको टिप्पणी गरेका थिए । ‘यसपछि युवाले पालो पाउँछ, मेरो यो अन्तिम पटकको उम्मेदवारी हो&rs
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनबीचको लडाई भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७२ औं स्थापना दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अग्रगमन र पश्चगमनबिचको लडाईमा अग्रगामी शक्तिले जित्नै पर्ने बताए ।‘हामी निर्वाचनको संघारमा छौं । यो निर्वाचन प्रतिगमनले जित्ने हो वा अग्रगमनले। परिवर्तनका पक्षधरको जीत हुने हो या परिवर्तन विरोधीहरुले । यो देशका उत्पीडित जाति क्षेत्र लिंग समुदायका
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको लडाई जनादेशी र परमादेशी बीचको भएको बताएका छन्। नेकपा एमाले गण्डकी प्रदेशले मंगलबार पोखरामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘आजको लडाई जनादेशी र परमादेशी बीच छ।’...
नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले दक्षिणपन्थी र प्रतिगमन विरुद्धको लडाई लडिरहेको बताएका छन् । उनले यो लडाई देशभक्ति र मूल्य मान्यताको लडाई भएको समेत बताए । शनिबार समाजवादी प्रेस संगठन नेपालको घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुहरुले सामाजिक न्यायसहितको समाजवाद चाहेको बताए ।उनले भने, ‘हाम्रो पार्टी कम्युनिष्ट चरित्रको हुनेछ, हामी यसलाई व्यवहारमा देखाउँछौ, कम्युनिष्टहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । योसँगै हामी दक्षिणपन्थ र प्रतिगमन विरुद्धको
बर्दिया, असोज १७ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विकसित राष्ट्रले चन्द्रमामा बस्ती बसाउने योजना गरिरहँदा नेपालका ग्रामिण बस्तीमा पहिचानका लागि लडाई लड्नु दु:खद भएको बताउनुभएको छ । बर्दियाको राजापुरमा आयोजित तेश्रो राष्ट्रिय सोनाहा सम्मेलनलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सोनाहा जातिलाई सर्वोच अदालतले २०७२ सालमा छुट्टै जाति भनेर अन्तरिम आदेश दिएको […]
काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा)का सांसद राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्य स्थापनाका लागि अन्तिमसम्म संघर्ष जारी राख्ने बताएका छन्। शनिबार महन्थ ठाकुर पक्षको बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता महतोले बहुल राष्ट्रिय राज्य स्थापनार्थ संघर्षका लागि तयार रहन पार्टी पंक्तिलाई आह्वान गरे। अबको आफूहरूको लडाई बहुल राष्ट्रिय राज्य स्थापनाका भएको भन्दै उनले आफ्नो पार्टीको जन्म भएको जिकिर गरे।
कृष्णउदास खनाल, वीरगन्ज । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो लडाँई कुर्सीको लागि नभई विधिको लागि लडाई भएको बताउनु भएको छ । प्रेस संगठन नेपाल पर्साले आइतबार वीरगन्जको होटल भिस्वामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेकपालाई अलग गरेर एमाले र माओवादी केन्द्र बनाएपछि एमालेलाई एकताबद्ध बनाउनका लागि देशभर आफूहरुले अभियान चलाएको जानकारी दिदै […]