नेपालमा पहिचानका लागि लडाई लड्नु दुःखद : प्रदेश प्रमुख शेरचन

बर्दिया, असोज १७ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विकसित राष्ट्रले चन्द्रमामा बस्ती बसाउने योजना गरिरहँदा नेपालका ग्रामिण बस्तीमा पहिचानका लागि लडाई लड्नु दु:खद भएको बताउनुभएको छ । बर्दियाको राजापुरमा आयोजित तेश्रो राष्ट्रिय सोनाहा सम्मेलनलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सोनाहा जातिलाई सर्वोच अदालतले २०७२ सालमा छुट्टै जाति भनेर अन्तरिम आदेश दिएको […]