पोखरा – दोस्रो पटक गण्डकी प्रदेश सभामा पेश भएर छलफलका लागि प्रदेश मामिला तथा कानून समितिमा पठाइएको आमसञ्चार विधयेक पास भएको छ। लामो समयको छलफलपछि प्रदेश मामिला तथा कानून समितिको आइतबारको बैठकले विधयेक पास गरेको हो। यो विधयेक प्रदेश सभा सचिवालयमा भदौ १८ गते दर्ता भएको थियो। भदौ ३० मा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका तर्फबाट कृषिमन्त्री […]