गण्डकीमा आमसञ्चार विधेयक पेश : ऐनविपरीत समाचार प्रकाशन गरे दश हजारसम्म जरिबाना

पोखरा : गण्डकी प्रदेशसभाको मंगलवार बसेको बैठकमा आमसञ्चार विधेयक पेश गरिएको छ। प्रदेशका कानुन सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दु कुमार थापाले सभामा विधेयक प्रस्तुत गरेका हुन्। सभामा प्रस्तुत विधेयक बमोजिम प्रदेशमा ऐनविपरीत समाचार प्रकाशन तथा प्रसारण गरे १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने छ। प्रस्तुत विधेयकको परिच्छेद-१० सजाय र पुनरावेदनको दफा…