काठमाण्डाै – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अब माओवादी केन्द्रले अरूकाे विराेधमा समय खेर फाल्न नहुने बताउनुभएकाे छ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकाे विवाद समाधानतिर गइरहेका बेता नेता श्रेष्ठले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे बताउनुभएकाे हाे । उहाँले लेख्नुभएकाे छ, ‘हाम्रो पार्टी र अन्य कम्युनिस्ट क्रान्तिकारीहरू, मुख्यत: हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) ले अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्नु हुँदैन । देशभक्ति, क्रान्तिन...