देउवाकाे दास बन्नेहरूसँग एकता हुँदैन : महासेठ (अन्तर्वार्ता)

वामपन्थीका नाममा शेरबहादुर देउवाकाे दास बन्न जानेहरूसँग एकता हुँदैन । पहिला त उहाँहरूले आफ्ना कमजोरी स्वीकार गर्नुपर्छ । शेरबहादुरलाई आफ्नाे नेता मान्नेहरू कसरी आफूलाई वामका नेता मान्नु हुन्छ ?