कीर्तिपुरकाे दाैड: कांग्रेस उम्मेदवारलाई पछ्याउँदै एमाले र माओवादी

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना जारी छ । कीर्तिपुरको मेयरमा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिमाण अनुसार उनलाई एमाले र माओवादी उम्मेदवारहरूले पछ्याइरहेका छन् । डंगोलले २ हजार ९३० मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै एमालेका सुरेन्द्र मानन्धरले २३८४ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । एमालेका […]

सम्बन्धित सामग्री

चितवनमा कांग्रेस, एमाले र माओवादी ‘किक आउट’, उदायो रविको पार्टी

चितवनका प्रतिनिधिसभाका तीन क्षेत्रमा कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारले चुनाव जित्न सकेनन् । अर्थात् चितवनबाट यसपटक प्रमुख तीन दल 'किक आउट' भएका छन् ।

एमाले र माओवादी सर्वोच्चको आदेशबाटै जन्मिएका पार्टी : कांग्रेस

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसले नेकपा एमाले र माओवादी केन्द्र दुवै सर्वोच्चको आदेशबाट जन्मिएको पार्टी भएको विश्लेषण गरेको छ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सार्वजनिक गरेको घोषणापत्रमा एमाले र माओवादी अदालतको आदेशमा जन्मिएको पार्टी भएको उल्लेख गरेको हो। सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन, व्यङ्ग्य र कटाक्ष गर्दै आएको उल्लेख गरेको छ। कांग्रेसको घोषणापत्रमा भनिएको छ, &l

कांग्रेस, एमाले र माओवादी असफल भए, राप्रपालाई त्यो छुट छैन : राजेन्द्र लिङदेन

२५ चैत, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र असफल भइसकेको आरोप लगाएका छन् । ‘ यिनीहरू असफल हुँदा हामीलाई दुख छैन, तर देश असफल बनाउन लागे । यो हाम्रो चिन्ताको विषय हो’,  काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले भने, ‘उनीहरू असफल भए पनि राप्रपालाई असफल हुने छुट छैन ।’ उनले […]

राजेन्द्र लिङ्देनको आरोप : देश कांग्रेस, एमाले र माओवादी गठबन्धनको शिकार भयो

काठमाडौं, २५ चैत । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकार बन्दै आएको आरोप लगाएका छन् । काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश २०४६ सालपछि यता र जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकारमा परेको बताएका हुन् । गणतन्त्र ल्याउँदा भनिएको जस्तो र […]

कांग्रेस, एमाले र माओवादीको विकल्प राप्रपा : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण देश दुर्गतीतिर धकेलिएको आरोप लगाएका छन् । राप्रपा बागलुङले मंगलबार आयोजना गरेको कार्यक्रममा आमसभामा लिङ्देनले कांग्रेस, एमाले र माओवादीले बाहिर जे...

कांग्रेस, एमाले र माओवादी विचारले एउटै हुन् : लिङ्देन

२१ चैत, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको बताएका छन् । राप्रपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तीन ठूला दल नामले फरक भएपनि विचारका हिसाबले फरक नभएको […]

कांग्रेस, एमाले ढुक्क, माओवादी, एकीकृत समाजवादी धरमर

काठमाडौं, चैत ६ । सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी अभियानमा जुटेका छन् । गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती रहेको एमालेले सत्ता गठबन्धनमा आबद्ध रहेका चार दल एकातिर हुँदा पनि आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा […]

कांग्रेस, एमाले र माओवादी पार्टीेले अहिलेसम्म राम्रो काम गरेको छैन : रायमाझी

अर्घाखाँची, पुस २३ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिलेसम्म जनताको पक्षमा कुनै राम्रो काम नगरेको बताउनुभएको छ । नेकपा एमाले अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा रायमाझीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको एमालेको बचाउ गदै पुर्व एमालेले राम्रो काम नगरेको टिप्पणी गर्नुभयो । कम्युनिस्ट […]