१२२ निर्वाचन क्षेत्रको अन्तिम नतिजा : कांग्रेस ४२, एमाले ३१, माओवादी १२, अरुकाे कति ?

काठमाण्डाै - प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १२२ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ४२, एमाले ३१, माओवादी केन्द्र १२ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ७ ठाउँमा विजयी हुँदा स्वतन्त्र उम्मेदवार ५ ठाउँमा विजयी भएका छन् । त्यस्तै, राप्रपाले ५ र जनता समाजवादी पार्टी जसपाले ३ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र नागरिक उन्मुक्ति पार्टी दुई/दुई ठाउँमा विजयी भएका छन् । जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/...

सम्बन्धित सामग्री

२७५ संघीय सांसद र ५५० प्रदेश सांसदमध्ये कति महिला, कति पुरुष?

काठमाडाैँ- निर्वाचन आयाेगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा प्रकाशन गरेकाे छ। बुधबार पत्रकार सम्मेलन गर्दै आयाेगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० बमोजिमको प्रक्रिया पूरा गरी समानुपातिक निर्वाचनको परिणाम घोषणा गरेसँगै अन्तिम नतिजा प्रकाशन गरेकाे हाे। आयोगले […]

लुम्बिनी प्रदेश सभामा एमाले पहिलो दल, अरु दलबाट कति चुनिए ?

११ मंसिर, बुटवल । लुम्बिनीमा प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा नेकपा एमाले ठूलो दल बनेको छ । प्रत्यक्षतर्फका ५२ क्षेत्रमध्ये एमालेले १८ सिट जितेर पहिलो दल बन्दा नेपाली कांग्रेस १७ सिट जित्दै दोस्रो दल बनेको छ । नेकपा माओवादी केन्द्रले जम्मा पाँच सिट जितेर तेस्रो बनेको छ । यस्तै, जनता समाजवादी पार्टी, लोकतान्त्रिक […]

६२४ पालिकाको नतिजा सावजनिक, कुन दलले कति पालीका जिते ?

काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत ६२४ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । वैशाख ३० गते भएको ७५३ स्थानीय तहमा भएको मतदानअनुसार उपमहानगर, नगरपालिका र गाउँपालिका गरी ६२४ स्थानको अन्तिम नतिजा आएको हो । जसमा २७७ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । दोस्रोमा रहेको नेकपा एमालेले १७४ र तेस्रोमा रहेको नेकपा […]

५३५ पालिकाको मत परिणाम सार्वजनिक : कुन दलले कति पालिका जिते ?

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ५३५ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १५५ वटा नगरपालिका र ३८० वटा गाउँपालिका गरी ५३५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । कांग्रेस अहिलेसम्म नेपाली कांग्रेस २४२ पालिका जितेर पहिलो स्थानमा छ । कांग्रेसले ८१ नगरपालिकाको मेयर र १६१ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।  यस्तै कांग्रेसले ६१ वटा नगरपालिकाको उपमेयर र १६६ वटा गाउँपालिकाको उपाध्यक्ष जितेको छ । कांग्रेसले उपमयेर र उपाध्यक्ष गरी २२७ पालिका जितेको हो । कांग्रेसले २ हजार १...

स्याङ्जाका ११ वटै स्थानीय तहको मतगणना सम्पन्नः कसले कति सिट जिते?

स्याङ्जाः स्याङ्जाका ११ वटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ। पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जाका चार नगरपालिका र एक गाउँपालिकामा कांग्रेस तथा चार गाउँपालिका र एक नगरपालिकाको प्रमुखमा एमाले विजयी भएका छन्। पुतलीबजार, गल्याङ, भीरकोट र चापाकोट नगरपालिकाको प्रमुख/उपप्रमुख तथा अर्जुनचौपारी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको…

पालिका प्रमुख र उपप्रमुखमा कुन दलको कति?

स्थानीय निर्वाचनको मतगणना सुरु भएको आज चौथो दिन हो। देशभरबाट विभिन्न नगरपालिका र गाँउपालिकाका अन्तिम नतिजा आउने क्रम सुरु भएको छ।...

स्थानीय तह निर्वाचन : कति पदमा कुन पार्टी विजयी ?

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १०५ स्थानीय तहको अन्तिम नजिता आएको छ ।  सार्वजनिक नतिजाअनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुख रअध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले अन्तिम नतिजा सार्वजनिक भएका १०५ स्थानीय तहमध्ये ४२ वटाको प्रमुख र अध्यक्ष जितेको छ । कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले हालसम्म ३६ पालिकाको प्रमुख र अध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र)ले २३ पालिकाको प्रमुख र अध्यक्ष जितेको

१८ पालिकाको अन्तिम नतिजा सार्वजनिक: कसले कति जिते ?

काठमाडौँ - स्थानीय तह निर्वाचनअन्तर्गत विभिन्न स्थानीय तहमा मतगणा भइरहेको छ । केहीमा भने अन्तिम परिणाम समेत सार्वजनिक भइसकेको छ । आइतबार बिहान ८ बजेसम्म अन्तिम नतिजा सार्वजनिक भएका १८ पालिकामध्ये कांग्रेस-एमालेले समान ७-७ पालिकामा जित हात पारेका छन् । माओवादी र समाजवादीले समान २-२ पालिका जितेका छन् ।  हालसम्म स...

ज्ञानेन्द्रलाई ‘झट्टी’ हान्दा कमल थापालाई कति फाइदा ?

राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन समितिले चुनावको अन्तिम नतिजा सार्वजनिक नगर्दै अध्यक्ष पदका उम्मेदवार बनेका कमल थापाले मंसिर १९ गते पूर्वराजा ज्ञानेन्द्र शाहसँग सार्वजनिकरुपमा आक्रोश पोखे । आफूलाई चुनाव हराउन निर्मल निवास लागेको र त्यसको नतिजास्वरुप राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भएको उनको आरोप थियो ।थापाको यो अभिव्यक्तिले राप्रपाभित्र मात्रै होइन, राजनीतिक वृत्तमै तरंग ल्याइदियो । अहिले पनि थापा आफ्नो अडानमा कायम छन् र यो प्रकरणमा पार्टीले छानबिन हुनुपर्ने माग गर्दै आएका छन् ।कमल थापा

१०० तहको अन्तिम नतिजा सार्वजनिक, कसले कति जिते ? (सूचीसहित)

काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका ३३४ स्थानीय तहमध्ये १०० तहको अन्तिम नतिजा आउँदा एमालेले ४५, कांग्रेसले