शहरी जनमतमा बढारिए एमाले र माओवादी, एक अर्काविरुद्ध उत्रिँदा कांग्रेस र रास्वपाले लगाइदिए झड्का

काठमाडौं : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) शहरी जनमतबाट बढारिएको छन्। २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा एमाले र माओवादीले चुनावी तालमेल गरेपछि कांग्रेस नराम्रोसँग पराजित भएको थियो। यसपटक भने कांग्रेसले काठमाडौंमा बदला लियो। एमालेले काठमाडौं-९ मा मात्रै चुनाव जितेर काठमाडौंमै शुन्य हुनबाट जोगियो। माओवादी केन्द्र भने काठमाडौं उपत्यकामै निल हुने…

सम्बन्धित सामग्री

चितवनमा कांग्रेस, एमाले र माओवादी ‘किक आउट’, उदायो रविको पार्टी

चितवनका प्रतिनिधिसभाका तीन क्षेत्रमा कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारले चुनाव जित्न सकेनन् । अर्थात् चितवनबाट यसपटक प्रमुख तीन दल 'किक आउट' भएका छन् ।

रोल्पामा कांग्रेस, एमाले र विप्लवको चुनावी तालमेल

रोल्पा, १८ बैशाख । रोल्पामा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेको छ। माओवादी केन्द्रबाहेक सुनछहारी गाउँपालिकामा कांग्रेस, एमाले र विप्लव समुहको गठबन्धन भएको हो । थवाङ, माडी र त्रिवेणी गाउँपालिकामा कांग्रेस र एमाले मिलेर माओवादी केन्द्रसँग प्रतिस्पर्धामा गर्ने भएका छन् ।

एमाले र माओवादी सर्वोच्चको आदेशबाटै जन्मिएका पार्टी : कांग्रेस

काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेसले नेकपा एमाले र माओवादी केन्द्र दुवै सर्वोच्चको आदेशबाट जन्मिएको पार्टी भएको विश्लेषण गरेको छ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सार्वजनिक गरेको घोषणापत्रमा एमाले र माओवादी अदालतको आदेशमा जन्मिएको पार्टी भएको उल्लेख गरेको हो। सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन, व्यङ्ग्य र कटाक्ष गर्दै आएको उल्लेख गरेको छ। कांग्रेसको घोषणापत्रमा भनिएको छ, &l

राजेन्द्र लिङ्देनको आरोप : देश कांग्रेस, एमाले र माओवादी गठबन्धनको शिकार भयो

काठमाडौं, २५ चैत । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकार बन्दै आएको आरोप लगाएका छन् । काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभालाई सम्बोधन गर्दै उनले देश २०४६ सालपछि यता र जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकारमा परेको बताएका हुन् । गणतन्त्र ल्याउँदा भनिएको जस्तो र […]

कांग्रेस, एमाले र माओवादीको विकल्प राप्रपा : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रका कारण देश दुर्गतीतिर धकेलिएको आरोप लगाएका छन् । राप्रपा बागलुङले मंगलबार आयोजना गरेको कार्यक्रममा आमसभामा लिङ्देनले कांग्रेस, एमाले र माओवादीले बाहिर जे...

कांग्रेस, एमाले र माओवादी विचारले एउटै हुन् : लिङ्देन

२१ चैत, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको बताएका छन् । राप्रपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तीन ठूला दल नामले फरक भएपनि विचारका हिसाबले फरक नभएको […]

कांग्रेस, एमाले ढुक्क, माओवादी, एकीकृत समाजवादी धरमर

काठमाडौं, चैत ६ । सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी अभियानमा जुटेका छन् । गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती रहेको एमालेले सत्ता गठबन्धनमा आबद्ध रहेका चार दल एकातिर हुँदा पनि आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा […]

कांग्रेस, एमाले र माओवादी पार्टीेले अहिलेसम्म राम्रो काम गरेको छैन : रायमाझी

अर्घाखाँची, पुस २३ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अहिलेसम्म जनताको पक्षमा कुनै राम्रो काम नगरेको बताउनुभएको छ । नेकपा एमाले अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा रायमाझीले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको एमालेको बचाउ गदै पुर्व एमालेले राम्रो काम नगरेको टिप्पणी गर्नुभयो । कम्युनिस्ट […]