२५ चैत, काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र असफल भइसकेको आरोप लगाएका छन् । ‘ यिनीहरू असफल हुँदा हामीलाई दुख छैन, तर देश असफल बनाउन लागे । यो हाम्रो चिन्ताको विषय हो’, काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले भने, ‘उनीहरू असफल भए पनि राप्रपालाई असफल हुने छुट छैन ।’ उनले […]