जनकपुरधाम- गौ हत्याविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्म गुरु आचार्य श्रीनिवास रिहा भएका छन् ।
सुनसरीबाट पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासमाथि धनुषामा सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा चलाइएको थियो । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई ५०० रुपैयाँ जरिवाना ति...