नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नै परिवारभित्रका भाइ र बहिनीलाई उचित व्यवस्थापन गर्न नसक्दा आफूले पार्टी सभापतिमा हार व्यहोर्नु परेको बताएका छन् । उनले भाइ शशांक र बहिनी सुजातालाई मिलाउन नसक्नु आफ्नो कमजोरी भएको पनि स्वीकार गरे ।विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले भने, ‘मभित्र धेरै कमी कमजोरी छन्, कोइराला परिवारभित्र भाइ र बहिनीको भावना, मर्म बुझ्न सकिनँ ।’ सोही कारण आफू पार्टी सभापति पदमा पराजित हुन परेको उनको भनाइ छ ।उनले बीपी कोइरालाले